Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Bimala
@Bimala47523789
जिन्दगी जति नै रङ्गिन भयपनी एकदिन
#Black
&
#White
हुनुछ, सेतो धुंवा कालो खरानी !!
#Twitter
मा नयाँ छु,
#Follow
गरेर साथ दिनु होला !!
Joined February 2020
1.3K
Following
1.2K
Followers
380
Posts
Pinned Tweet
Bimala
@Bimala47523789
over 6 years ago
जब सम्म तपाईंको र मेरो
#परिचय
हुँदैन नि सोच्नुस कि तेति बेला सम्म म पनि एउटा
#फेक
नै हु
Bimala
@Bimala47523789
over 4 years ago
दिल टुटेकाे हाे मेराे !! ति��ी सिसा फुटे झैँ गरि आवाज सुन्न न खोज, हरेक टुट्न�� चिजले आवाज दिदैन !!!😥😥😥
Bimala
@Bimala47523789
over 4 years ago
हजुरले भन्नुभयको साच्चै हो रहेछ आमा😑😑 यो अभागी अनुहारमा मुस्कान सारै सुहाउँदो रहेछ नि
#सबैले_देख्ने_बाहिरि_हासो
Bimala
@Bimala47523789
over 4 years ago
भिख मागेर ल्याएको चामल जस्तै भएको छ जिन्द���ी खिर बनाम दुध छैन, भात बनाम तरकारी छैन ! बेच्न लैजाम किलो पुग्दैन, अनि यत्तिकै फालिदिम!! चार गाउँ डुलेर ल्याएको
। #जिन्द
गी
Who to follow
ने��ालीको मास्टर
@bhusal_hiramami
नेपाली भाषामा मोहित
Boos
@A_Jikri
जिन्दगी आफ्नु हिसाबले चल्दैन त्यसैले त जिन्दगीको हिसाब जति गरेनी मिल्दैन! 🤞💪👌
Raunak Maskay
@RaunakMaskay
😀
Bimala
@Bimala47523789
over 4 years ago
पुजा सकिय पछिको फुल जस्तै रहेछ जिन्दगी बडारेर डस्विनमा फालिदिने
#कसिङर_सरि
Bimala
@Bimala47523789
over 4 years ago
जब किनारमा तैरियको लासलाइ देखे तब पो थाहा पाए,,,, बोझ त एक मुट्ठी श्वास पो रहेछ भनेर!
#अमुल्य_बुझाइ
Bimala
@Bimala47523789
over 4 years ago
पैसाले त केवल लोभ किनिन्छ नि महोदय, मन किन्न त अझै पनि ..... विश्वास नै चाहिन्छ ।
Bimala
@Bimala47523789
almost 5 years ago
सानो छदा म पनि एकदमै
#धनी
थिय ! कागजकै भयपनी आफ्नै
#प्लेन
अनि
#पानी_जहाज
थियो ।
#परिवर्तित_म
#अहिले_गरिब
Bimala
@Bimala47523789
almost 5 years ago
औषधिको भन्दा कात्रोको मुल्य सस्तो भय पछि, उ निरन्तर मृत्युको पर्खाइमा छ ।
#गरिब
Bimala
@Bimala47523789
almost 5 years ago
रहरहरुको दियो निभेरै सक्कियो ! तर जिम्मेवारीको बतास भने कहिले रोकियन ।।
#परिस्थिती
#बिडम्बना
वा
#दुर्भाग्य
?????
Bimala
@Bimala47523789
almost 5 years ago
#नाता
र
#सम्बन्धले
मात्रै कोहि आफ्नो हुदैन नि महोदय दुख पर्दा जस्ले साथ दिन्छ नि हो उहीँ हुन्छ आफ्नो मान्छे ।।
Bimala
@Bimala47523789
almost 5 years ago
बुझ्नै सकिन प्यारा 😑😑😑 निदाउन न दिने तिम्रा
#यादहरु
💆💆 बैमान हुन् या, निदाउन न चाहने मेरा
#आखाहरु
👁️👁️
Bimala
@Bimala47523789
almost 5 years ago
यी रातहरु सग के गुनासो गरु 🌃 दोषी त तिम्रा ती यादहरु हुन !!😔😔
#SaNu
Bimala
@Bimala47523789
almost 5 years ago
विस्वाश Sticker जस्तै हुन्छ महोदय, दोस्रो पटक, पहिले जस्तो लाग्दैन ।🙏🙏
Bimala
@Bimala47523789
almost 5 years ago
बैंकको ऋण जस्तै भयो आफन्तको माया पाउनको लागि धन सम्पत्ति नै देखाउनु पर्ने ।
Bimala
@Bimala47523789
over 5 years ago
@da_Sab2 बिहे
Bimala
@Bimala47523789
over 5 years ago
मान्छेको चरित्र होस या चित्र, नजिकै आएर बुझ्नुपर्छ टाढाबाट त आकाशको सुर्य पनि मुट्ठी भरीको मात्रै देखिन्छ ।
Bimala
@Bimala47523789
over 5 years ago
इमान्दार मान्छेले जिबनमा एउटा भुल सधै गरिरहन्छ, उसले अरुलाइ पनि आफू जस्तै एमान्दार सम्झिन्छ ।
Bimala
@Bimala47523789
over 5 years ago
मृत्यु त जन्मिदै तय भएको हुन्छ । यो जिन्दगी त केवल 2/4 जना मलामिहरुको खोजी मात्रै रहेछ ।।
Bimala
@Bimala47523789
over 5 years ago
मरेको लासको घाटिमा पैसाको माला देखे पछि बिचरा एउटा गरिबलाइ पनि मर्ने इच्छा लागेछ ।
#Bitter_Truth
Bimala
@Bimala47523789
over 5 years ago
माफी पाई ह��ल्छु भन्दैमा बारम्बार एउटै गल्ती नगर्नुहोस्, पेन्सिल संगै इरेजर पनि बनेको हुन्छ र पनि पटक पटक मेटाउदा कागज च्यातिन सक्छ ।
Last Seen Users on Sotwe
Wilfrid Wood
Seen from
Argentina
iJi
Seen from
Ukraine
Mallu 4U
Seen from
India
Mehta Hitech Industries Limited
Seen from
United States
Hyper Malaya
Seen from
Singapore
ℙ𝕠𝕣𝕟 𝕘𝕒𝕪
Seen from
Argentina
Peach of Scotland 🍑
Seen from
United States
the milkman 🥛
Seen from
United States
Auron MacIntyre
Seen from
United States
ByBaskaN
Seen from
Germany
Trends for you
1
Hamas
Under 10K tweets
2
Piers
Under 10K tweets
3
Best Record
Under 10K tweets
4
Tropical Storm Isaias
Under 10K tweets
5
Hannibal Directive
Under 10K tweets
6
Stephen A
Under 10K tweets
7
Hump Day
Under 10K tweets
8
Odell Beckham Jr.
Under 10K tweets
9
Maven
Under 10K tweets
10
Mighty Mouse
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90.1M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫