नार्सिसिस्ट पार्टनर चिन्न सजिलो छैन। सुरुमा आकर्षक र ख्याल राख्ने देखिए पनि समयसँगै नियन्त्रण र भावनात्मक थकान बढ्छ। श्रीजा काफ्लेको यो लेखले ती मौन संकेतहरू स्पष्ट गर्छ।
🔗 https://t.co/loCg1ATsoL
#NPD#Narcissist#Psychology#Relationship#Nepali
🚀🔥 #ElonMusk has ~150,000 employees across his companies! Recently, he brought his kids to a government meeting & a White House press conference. ���🇸👨👦👦 Would YOU let your employees bring their kids to work or business meetings? 🤔💼👶#Tech #Leadershi #Tesla #SpaceX @elonmusk
🚗 #Car mechanics and service repair techs should legally record their work through live video. Urging lawmakers to draft and pass this critical #legislation without delay. Too many #mechanics engage in unfair practices, overcharging for #parts and #labor. #AutoRepairReform@AOC
Here's my suggestion for @elonmusk Elon Musk: Charge people who post using X, content creators will pay a monthly fee. Users who just follow, like, repost, or retweet shouldn't be charged. Without followers there is no future of your social media. #Subscription#x
चर्चित नेत्र बिशेषज्ञको शुद्ध नाम सन्दुक रुइत नभएर सण्डुक रुइट हो भन्ने कुरा आयो , Sir Henry Duke of London लाई शरणहरी डुकु लंठक लेखेको जस्तो भएन र ?
उनको मातृ भ���षामा कसरी भनिन्छ, खोजी गरौं। #SandukRuit #सन्दुक_रूइत #Nepal #Ophthalmologist
इलन मस्कले ट्वीटरलाई एप्पल पे र पेपाल जस्तै पेमेन्टको माध्यम ब��ाउने र क्रिप्टो करेन्सीको कारोवार गर्ने रणनीतिका साथ किनेका थिए। हाल उनको सबै रणनीति फेल भएको देखिन्छ क्रिप्टो कारोवार पनि क्रयाश भएको छ अब उनले ट्वीटर पनि टाट उल्टिने सक्ने संकेत दिएका छन 😳#twitterbankruptcy
@ShahBalen कान्तिपुर लगायत केही मिडिया ले वालेन्द्र शाहलाई हेपेर ‘साह’ लेखेका छन् । कसैको नामलाई उसले जसरी लेख्छ त्यसलाई संमान गरिनु पर्छ ।
#फरक_सोच#BalenShah