कोभिड बिरामीले अक्सिजनको मात्रा घट्दा घरमै पनि वा अस्पतालमा गर्नुपर्ने अर्को जरुरी काम चाहिं सकेसम्म धेरै समय घोप्टो सुत्ने हो। यसो गर्दा रगतमा अक्सिजनको मात्रा घट्ने क्रमलाई ढिलो गराउन र केही हदसम्म सघन उपचार र भेन्टिलेटरको आवश्यकता हुने जोखिम कम गर्न मद्दत हुनसक्ने देखिएको छ।
जीवन बचाउने अवसर !!
प्लाज्म दान गर्नुहोस् जीवन बचाउनुहोस्
बी पोजेटिभ वा बी नेगेटिभ ब्लड ग्रुपको प्लाज्मा आवश्यक भएकाले योग्य र इच्छुक व्यक्तिले कृपया सम्पर्क गरिदिनुहोला
984-1819669