We've launched our very first original podcast.
Every week, Kantipur Media Group's enterprise editor @SanjeevSatgainy will take you behind our most ambitious stories in a conversation with the reporters who worked on them. Produced by @BistaSarbesh.
Take a listen, and let us know what you think.
(We have more podcast series in the works, stay tuned.)
https://t.co/r3utK1xnPH
here's the entirety of the seeming mental breakdown Haley Stevens just had on CNN. One of the most bizarre and incoherent political interviews I can recall. Note how she's completely unable to explain why she changed her mind from supporting Abdul El-Sayed last night to endorsing Mike Rogers today.
@RestIsPolitics@RoryStewartUK@campbellclaret Could it be that Trump is intentionally signing these ridiculous even illegitimate executive orders so that when the congress or court challenges him - he uses it as a reason to dismiss them and establish himself as an authoritarian?
🔥Gaza has been burning like anything🔥
There has been outpouring of shock & sympathy - it tells us a lot about how humans react selectively to tragedy and loss.
Do Watch - https://t.co/h4dUQWbygz
हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ - "सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।" आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा स���ंसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनु भएको छ ।
यसै गरी अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गर्नु भएको छ । समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने वि���ार गर्न जरुरी छ ।
उहाँहरुको टिप्पणीले मलाई ��्तब्ध बनाएको छ । उहाँहरुको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।
समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तिर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो - सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।
हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम हुन् - सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणी । यसबाट थप पुष्टि हुन्छ, कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्छ ।
सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने - रे��र्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ?
हामीलाई ईमेल र फोन मार्फत धेरै बीसीए विद्यार्थीहरुले त्रिवि अन्तर्गत बीसीए मानविकी संकायमा परेकै आधारमा नेपाल राष्ट्र बैंकमा खुलेको दरखास्तमा आवेदन दिन नपाएको गुनासो प्राप्त भएको थियो। सो विषयमा आज मैले शिक्षा समितिको बैठकमा ध्यानाकर्षण + पत्राचार गरेका छौं।