इ��िहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ।
नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो!
बालेनमा त्यसको छनक देखिन थालेको भान हुन्छ।
@ameetdhakal writes:
https://t.co/EGtnWDkOl7
व्यवसायी भट्टलाई थुनाबाट निकाल्ने काममा ‘मध्यस्थकर्ता’ बनिरहेका नेपालीमूलका अमेरिकी ग्रीनकार्ड होल्डर इनाम सापकोटा र पूर्वप्रधानन���यायाधीश राणाबीच बरोबर सम्पर्क देखिएको थियो । उक्त सम्पर्कको माध्यम व्यक्ति एआईजी दाहाल थिए । तर, सापकोटाको सम्पर्क एआईजी दाहालजत्तिकै नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीसँग पनि देखिएको स्रोतले जनाएको छ ।
'सोचमग्न' बीपीको त्यो तस्बिर !
जनमत संग्रहमा भएको पराजयलाई अहिलेको अवस्थासँग दाँज्दै जयप्रकाश आनन्दले नेपाली कांग्रेसमाथि लेखेको यो आलेख पठनीय छ । नेपालको राजनीतिप्रति चासो राख्ने नयाँ पुस्तालाई यसले इतिहासतिर फर्केर वर्तमानलाई बुझ्न सघाउँछ ।
https://t.co/6W1MsmkwnA
⛔️Leaked video from aboard a Flydubai plane, which Israel prevented from being published ‼️
⛔️The video clarifies the reason for the problem away from the Israeli Propaganda narratives‼️
#BBCWorld had me explain how the #AnnapurnaTrekkingCircuit has been hit by multiple #lanslides & #floods & how trekkers have been affected, although there has been no human casualty
Also explained "some pockets of #Annapurnaregion safe to visit"
Text: https://t.co/DohowdclsI