७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को शुभ्कामना
International Human Rights Day 2021 theme -"Reducing inequalities and Advancing human rights. This year's theme relates to 'Equality' and Article 1 of UDHR 'All human beings are born free and equal in dignity and rights.'
घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने यस बर्षको राष्ट्रिय नारा र “Orange the World: End violence against women now ” अन्तराष्ट्रिय नाराका साथ यस बर्ष पनि नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म महिला हिंसा बिरुद्धको १६ दिने अन्तरास्ट्रिय अभियान
यहि कार्तिक २५ देखी मंसिर ९ गते सम्म हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ मा सबैले आ-आफ्नो ठाउँबाट अपाङ्गता भएका ब्यक्तिहरुको गणना को लागि सक्दो योगदान गरौ । सबैलाई जनगणनामा समेटाैँ र राज्यबाट पाउने सेवा सुविधा तथा अवसरमा पहुँच प्राप्त गर्ने वा��ावरण सृजना गराैँ ।
महान् पर्व शुभबिजयादशमी तथा शुभदिपावली, नेपाल सम्बत् एबम् छठ २०७८ को पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ- दिदिबहिनीहरु, मान्यजनहरू एबम् साझेदार संघ-संस्थाहरु ज्युहरुमा सुख, शान्ति, खुशी, समृद्धी र स्वस्थ जिबनको शुभकामना व्यक्त गर्दछौँ।
नेत्रहीन महिला संघ नेपाल परिवार, महिलाहरुको महान् पर्व हरितालिका तिज, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण दिदीब���िनीहरुमा सुख, शान्ति, समृद्धी र स्वस्थ जिवनको शुभकामना व्यक्त गर्दछ।
#bwannepal #happyteej
Ramita Kumari Mali, from Rautahat, shares her experience of having difficulties accessing Ante-Natal Care services amidst the pandemic as well as being physically abused by her family members during her pregnancy.
#bwannepal#covid_19impact#WomenwithDisabilities
Across every sphere, from health to the economy, security to social protection, the impacts of COVID-19 are exacerbated for women and girls with disabilities, in Nepal
#bwannepal#womenwithdisabilitiesinnepal