सुख, दुःख जेहोस्,
त्यो टरेर जान्छ ।
बितेर जान्छ ।
हासो, खुशी जे होस,
त्यो एक दुई पल को न हो ।
एक दिन, दुई दिन गर्दै
त्यसको प्रभाव कम हुँदै जान्छ अनि,
उही दौडधुप, कोलाहल र उस्तै जिन्दगी सुरु हुन्छ ।
@chhorigyanichhe @Aviccheda 😂🤣😂 मेरो जिन्दगी बर्बाद पार्न म आफै काफी छु । अनि तिम झगडालु छैन��� पनि त्यही भएर होला
फेरि कपाल यसै नि झरेर सकिन लागिसक्यो क भुत्लाभुत्ली गर्नु ।
मेरो कामभन्दा तपाईंलाई हाँसो उठ्ला म एकाउन्टेट हुँ। तर मैले अहिलेसम्म जीवनका डेबिड र क्रेडिटहरू मिलाउन सकेकी छैन। जीवनको म एक असफल एकाउन्टेट हो। #cp#copypaste
@ksn_binjele@chhorigyanichhe Ani ma chahi ko sanga trekking janu ni ?? Huhh
Ah malai part time partner banau hai trekking Jana ☺️😊
Thank you in advance 😁