गुनासो, भरोसा, विश्वास—यी सबै कुरा मैले पछाडि छोडिसकेको छु।
केही बाध्यताले छोड्नुपर्यो,
अनि केही समयसँगै आफैँ टाढिँदै गए।
Complaints, trust, and faith—I’ve left them all behind.
Some, I had to abandon out of helplessness;
others simply slipped away with time.
थाकेको त छैन भगवान तर, बाटो अलि लामो भयो जस्तो लाग्छ मनभित्र सपनाहरुको हानाहान छ मन बाहिर बाध्यताको तानातान तर अझै पनि विश्वास छ कुनै दिन यो सपनाले जित्नेछन्....
काठमाण्डूमा 'जेन जी' को प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको मानव अधिकार आयोगको दाबी
आयोगकी सदस्य लीली थापासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी
#BBCNepali#GenZProtest#HumanRights
जनता जागेपछी!
यो लडाइ केवल राजतन्त्र र गणतन्त्रको मात्र होईन। यो लडाइ अराजकता,ठगतन्त्र,भ्रष्टाचार, राज्यको ढुकुटी माथीको रजाई र ने��ातन्त्र विरुद्धको आवाज हो।
@ekantipur_com@abstractdpak व्यक्ति केन्द्रित झुट्ठा समाचार सम्प्रेषण गरी पाठक दर्शकलाई भ्रम फैलाउने सम्बन्धी कसुरमा कान्तिपुरलाई पनि छिट्टै कार्वाही होस्
काठमाडौँ वडा १६ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना। परिवर्तनलाई उदार हृदय र आशाका साथ अनुमोदन गर्न सधैँ अग्रसर रहने उपत्यकाबासीलाई यस ऐतिहासिक विश्वासका लागि विशेष धन्यवा�� दिन चाहन्छु। उहाँ रास्वपाबाट निर्वाचित मात्र होइन, काठमाडौँ महानगरपालिकाको एक मात्र महिला वार्ड अध्यक्षको रूपमा पनि स्थापित हुनुभएको छ। यो विजय परिवर्तन, समावेशी नेतृत्व र लैंगिक समानताका लागि महत्वपूर्ण माइलस्टोन हो।
यो जित सँगै रास्वपाले संघिय संसदमा मात्र नभई अब आफ्नो केन्द्रीय कार्यालय भएको वडाबाट नै स्थानीय सरकारमा प्रवेश पाएको छ। स्थानीय सरकारमा रहेर स्थानीय मुद्दा, बजेट तथा कार्यक्रम र प्रतक्ष्य जनतालाई डेलीभरी दिने ठाउँमा काम गर्न रास्वपालाई अनुमोदन गरिदिनुभएकोमा उपत्यकाबासीलाई फेरी पनि धन्���वाद।
#RojinaShrestha #RSP #WardChairman #KTM16
आमा हजुर को छोराले निधार त ठुलो लिएर जन्मेको थियो तर भाबीले लेख्नेबेला मसी सकिएछ त्यसैले पिडामात्रै पाएकोछु हिजा आजु घरको धेरै याद अएको छ आमा खै आज भन्दा भोली भन्दा १२/१३बर्ष भयो हजुरको साथमा बस्न नपाएको🙁