माया निष्पक्ष हुदाहुदै अहंकारको अगाडि कमजोर भइदिन्छ । जसरी पङ्खामा लागेको कसिङ्गर हामी सफा गर्छौ त्यसै गरी सम्बन्धमा आउने कमीकमजोरीलाई आत्मसाथ गरी त्यसलाई सुधार्न तिर लाग्यौ भने सम्बन्ध कति प्रगाड हुन्थ्यो होला । #quotes#bpulwrites
If you think you are not getting any opportunities make sure you have make the path strong that opportunities will come towards you. #quotes#opportunity#Nepal