भूपू गोर्खा सैनिक ! नेपालमा सकारात्मक परिवर्तन गर्नेहरूलाई सहयोग गर्न उत्साही र भ्रष्टाचार तथा अन्यायको बारेमा जनचेतना फैलाउन प्रतिबद्ध @हल्का फूलका लेवल।
@8Kaal कस्तो कस्तो मान्छे छ हौ नेपालमा। अति देखि अति।
त्यत्ति कुरोमा त युके, अमेरिका मा पनि harassment को लाइन क्रस गरेको मानिँदैन हौ। That is too much. Over dramatic. Way over Nepal
जस्तो ठाउँमा
@NirmalPrasai5 अहिलेको अधिकांश रास्वपाको सांसदहरु सोसियल मिडिया को पोपुलारिटीले, घन्टीको लहर ले जितेका हरुहुन। कोही यस��ता छन्, कोही पुरानो पार्टीको अहिले घण्टी समातेर आएको, etc
@gbudhathoki खास के भाको? जिब्रो चिप्लिएको हो फेरि? पोजिटिभ सोचिदिने समर्थक हरु को प्रतिक्रिया कस्तो छ?
◾घरि हरेक १०० मिटरमा शौचालय
◾अझ सुधार गरेर १ किलो मिटर रे🤣
◾घरि "म भ्रष्टाचार गर्न आएको हुँ"
◾घाँटी RSP महाधिवेशनमा निर्वाचन आयोगलाई दोष
भाको चाई के हो? Lawmaker ho ta. Jpt बोल्ने?
@anandanepali99 एक्सप्रेस वेमा हिँडेको गाडी गन्तव्यमा पुग्नु भन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन रे?...... भने पछि एक्स्प्रेस वेमा गाडी नचालो रहेछ।.
की प्रतिपक्ष चाहिँदैन नेपालमा भनेको?
@Annapurna_Post संसदमा बोल्दा र बाहिर जनता सँग अन्तरक्रिया गर्दा कालो चस्मा नलागौं हजुर, राम्रो देखिँदैन।
संसदको परम्परा र पोसाक सम्बन्धी आधिकारिक नियमहरू पर्मार्जन गरेर प्रतिबन्ध लगाउनु पर्छ UK मा जस्तो
@NepalPressnp Harka is wrong for that.
She is also wrong for that.
सहिलाई सही र गलतलाई गलत भन्नुपर्छ। आफूले समर्थन गरेको पार्टी वा अरु कुनै पार्टी जुनसुकै पार्टी भएपनि
@ekantipur_com अलि बढि नै भयो त्यो त। साच्चिकै भचिदियो भने,.....
मिडिय��� attention seeking को लागी चाहिँ गरेको हुन सक्छ तर अलि गैर जिम्मेवार अभिव्यक्ति भयो
@RONBupdates उनको सामाजिक सञ्जालको प्रस्तुतिमा धेरै खेदो खन्ने, अत्यधिक आलोचना गर्ने र reactive हुने प्रवृत्ति देखिन्छ, जसलाई overcommunication पनि लाग्न सक्छ। Yes to me.
तर संसद वा podium जस्ता औपचारिक ठाउँमा भने उहाँले आफ्ना कुराहरू निकै व्यवस्थित र प्रभावकारी रूपमा प्रस्तुत गर्नुहुन्छ।