म : मदिरा चुरोट छाड़नु भो । ख़ुशी लाग्यो । रिपोर्ट पनि राम्रो छ ।
बिरामी : डाक्टर ! मैले मदिरा चुरोट छाड़े, साथीहरुले मलाई छाड़े ।
म : साथी भए छाड़थेन ।
बिरामी : किन ?
म : तपाईको प्रगति उसले सह��् सकेन ।
🤔🤔🤔
अरूले चपाएको निल्नु भन्दा, आफैँले चपाएर खाएको स्वादिष्ट हुन्छ, त्यसैले
"जब आफ्नो लागि आफैँ बाटो खनेर हिड्न सुरू गर्नु हुन्छ, त्यो समयबाट तपाईं सफल बन्दै जानू हुन्छ"।
#happysoul❤️
बाढीले बगायो आँगन पहिरोले चिर्यो पहाड, पीडामा छन् हजारौं मन, कहिल��� आउँला स���रक्षित बिहान?
खोलाले सीमा नाघ्यो, पहाडले आँसु झार्यो, घरबार गुमाएका आँखाले फेरि आशाको बाटो हेर्यो।
वर्षा त आकाशको आँसु हो, तर किन भिज्छन् सधैं गरिबका सपना?🥺