भौमानले डिभोर्स गर्न - 'साइ वचत' काठमाडौं
फेरि अर्को बिहे गर्न -'सुर्य दर्षण' पोखरा
टिभि खोल्न - 'सुप्रीम' बुटवल
ससुराली जानलाइ - 'सानो पाइला' बिरंगज
भक्तहरु जम्मा गर्न - 'साहारा' चितवन
र
रथ किन्नलाइ 'स्वर्ण लक्ष्मि' कालिमाटिमा रहेको सहकारी ठग्नु भाको रहेछ।
अनेक प्रपन्च रच्दै राज्य नै प्रतिशोधमा ओर्लिएर कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु गृहमन्त्रीको बचकाना काम त हो नै, माओवादी नेतृत्वको खिचडी सरकारको प्रेस स्वतन्त्रताविरोधी र तानाशा���ी हर्कतको घृणित नमुना पनि हो।
बिनासकाले बिपरित बुद्धि!
गृहमन्त्री रबि लामिछानेजीलाई काँग्रेसले बोल्न नदिंदा बरु राम्रै थियो- गुनासो, आक्रोस र असंतुष्टि पनि काँग्रेसप्रति नै थियो।
दुर्भाग्यको कुरा, आज रबिजी बोलिसकेपछि मलाई लागेको कुरा के हो उहाँ राजनीतिमा आ��नै हुँदैनथ्यो। सबै कुरा त उहाँसँग थियो, उदांगो मात्र हुन राजनीतिमा किन आउने?
पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीक��� बचत हिनामिनामा पनि लामिछान��को संलग्नता कागजातबाटै पुष्टि https://t.co/2mHo2scSPT
'सत्य' सिक्ने कुरा होइन, असत्यलाई त्याग्न सक्ने खुबी हो। 'नैतिकता' पढ्ने कुरा होइन, अनैतिकतालाई अस्वीकार गर्ने ईच्छाशक्ति हो। 'संस्कार' घोक्ने मन्त्र होइन, मान्छे बाँच्ने जीवन पद्धति हो।
जीवनका केही कुराहरु- सिक्ने, पढ्ने र जान्ने भन्दा माथिल्लो स्तरका हुन्छन्।