"Excited to share that Kisan Care, in collaboration with SAHAJ and SIP, has successfully completed the project on Commercial Vegetable Production, Post-harvest handling, and Market Management! Our efforts have culminated in the publication of a comprehensive training manual."
किसान केयर मोबाइल एपमा किसानले पठाउनु भएका आजका मुख्य समस्याहरु:
✅ आलुमा डडुवा लाग्ने
✅ कागतीमा लिफ माइनर
✅गोलभेडा फुट्ने
✅आलुमा स्ट्रेस देखिने
✅ कागती सुन्तालामा बो�� पहेलिने
के हजुरले आफ्नो समस्या हामीलाई पठाउनु भयो त? #websystemdevelopment #agriculturenepal #agriconsulting
धानको न्युनतम समर्थन मुल्य आ.व.२०७९/८०
मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ
मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ
स्रोत : कृ��ि मन्त्रालय
#kisancare
#agriconsulting
#agriculture
#Rice #agricultureministry
📷️internet