सम्पदा स्मारकहरुको पुन:निर्माण उच्च प्राथमिकता र तीब्र गतिमा गर्दैछौँ !!
- भद्रकाली मन्दिर पुन:निर्माण
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् ।
- महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको मौलिक स्वरुपमा पुननिर्माण जारी!
हाम्रा ज्वाई नेपाल बाट जापान जानुभाथ्यों त्यहाबाट अस्ट्रेलिया गैस्यो, त्यहाबाट अमेरिका सवारी होईबक्सीयो।
त्यहाबाट दुबई आए, अहिले फेरी यूरोप तीर जानुभाछ!
मैले भनेँ भन्दैमा तिमीले सबै मान्नुपर्छ भन्ने छैन
तिमीले भन्यौ भन्दैमा मैले सबै मान्नुपर्छ भन्ने छैन।
त्यसो हुँदैमा हाम्रो मित्रता कमजोर पर्छ भन्ने छैन।
शुभ होस्
सुनसान बस्ती, रित्तो आकाश,
रातको यो प्रहरमा
आँखाभरी प्रेमको आभा बोकेर
तिमी मेरो अगाडि उभिएको छौ
हामी मौन छौ, तर
मैन बत्तीको मधुर उज्यालोमा
चम्किरहेका तिम्रा नयनहरु
बोलिरहेका छन् ,
तिम्रो कोमल स्पर्शले
मेरो हृदयमा आवाज दिरहेका छन् ,
हृदयमा कम्पनको तिब्रता ��ढेको छ, ...♥
पैसाले चल्ने देशमा संविधान र कानुन किन ? अब नेपाल भित्र नेपाल र नेपाल भित्र नेपाली खोज्ने दिन आए !!! चित्रगुप्तका जस्तै बहिखाता रहने छन !!! एक दिन उज्यालो आउने छ !!!
युवाले सपना माग्यो, उसले जंगल देखायो।
युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो।
युवाले बैदेशिक रोजगारी देख्यो,
के-के प्रक्रियामा अल्झायो र दुख दियो।
युवाले दुई छाकको लागी देश छोड्छु भन्यो,
राज्यले संसार छोड्न लगायो।
राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हल्छननी ।
पहिलो अधिवेशनमा भए गरेका काम कारवाहिको संक्षिप्त जानकारी यो रिपोर्ट कार्डको माध्यमबाट सार्वजनिक गरेकी छु । सुधारका लागी निरन्तर सुझावको अपेक्षा गर्दछु ।