Public ले प्राय मन नपराउने मान्छेहरु:
१. ट्राफिक प्रहरी
२. बसकाे कन्डक्टर
३. सरकारी कार्यालयकाे फाटमा बस्ने घुसिहा कर्मचारी
४. भन्सार अासपासका प्रहरीहरु
अादि
र
याे पाेष्ट RT Like नगर्नेहरु😂
एउटा साहु ले भाडामा दिन को लागी घरमा यस्तो बोर्ड लगायो
👉भाडा को लागी कोठा खाली छ तर बच्चा बच्ची बिनाका लाई मात्र दिईने छ
.
.
एउटा ५ बर्षको भुरा आऐर भन्यो साहुजी
मलाई कोठा दिनुस् मेरा बच्चा बच्ची छैनन् सिर्फ बा आमा मात्र छन
😉😂😂😂
किन मलाई रुवाएर गयौं ।।
झुटा कसम खुवाएर गयौं ।।
देखेथे सङ्गै जिउने सपना ,,
आज ती सबै कुवाएर गयौं ।।
अब कहिल्यै नभेटौ न भनी ,,
तामा र तुलसी छुवाएर गयौं ।।
दियौ चोटै चोट तेसैले आज ,,
नबल्ने गरि धुवाएर गयौं ।।
निभ्न लाग्या यो जीवनमा ,,
किन फेरि तेल चुवाएर गयौं ।।
च्यात्तिएको मन सिलाउन मन छ ।।
हर सुख उन्लाइ मिलाउन मन छ ।।
था छैन केमा चित्त बुझेन उन्को ,,
चित्त बुझ्ने कुरा दिलाउन मन छ ।।
जुन दिन तिम्ले मेरो माया बुज्छौ ,,
तब आँसुनै आँसु पिलाउन मन छ ।।
घृणाको पात्र बनेर बस्नु भन्दा त ,,
नदेखिने गरि बिलाउन मन छ ।।
उ:हाई
म:नमस्कार,,शुभप्रभात
उ:के सुन्दैछु म....
म:पुन: दोहोर्याउँ..?
उ:बिहान बिहानै विवाद नगर न,,सधैँझै
म:त्यसो भनेर कहाँ हुन्छ..गतवर्ष तिमीसँगै विवाद गरेर वादविवादमा दोस्रो भएँ,,यो पटक प्रथम हुनुछ✊✊
उ:हँ..?
म:अँ😋😋
#वात_करते_हो😂😂