गगन-ओली भेट्नु अपराध हो र ?
देशमा यति धेरै व्यथिती र अराजकता सडक र संचारमा छ्याप्छ्याप्ति पोखिदा -प्रमुख प्रतिपक्षी दलको सभापतिले अर्को प्रतिपक्षी दलको सभापतिलाई भेट्नु सामान्य राजनीतिक चेत सम्म हुने ब्यक्तिले सामान्यरुपमा लिन्छ।
आकाशै खसे��स्तो नगरम त साथीहरु !
भारतको जग्गा नेपालले मिचेको रहेछ भनेर संसद्को रोष्ट्रमबाट घोषणा गर्नेले मध्यरातमा लेखेछ :
देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!
फरक हुन्छ भाइ,
देश चलाउनेमा र देश जलाउनेमा ।।