#राधास्वामी_निगुरा_पंथ
राधास्वामी पंथ के नकली धर्मगुरु सतनाम को ही परिभाषित नहीं कर सके। इनको ये ही नहीं पता सतनाम भगवान है या स्थान है या मन्त्र का जाप है।
उनकी पुस्तक संतमत प्रकाश भाग-3 जिसके लेखक सावन सिंह जी हैं के पृष्ठ 76 पर लिखा है कि
#कावर_यात्रा_पाप_कि_पुण्य
पवित्र शास्त्र गीता तथा वेदहरुमा उल्लेख छ कि सत्य भक्ती अर्थात शास्त्रानुकुल साधना गर्न जरुरी छ । गीता अध्याय १६ मन्त्र नं २३ अनुसार शास्त्र विरुद्ध साधना गर्नेहरुको न कुनै गति, न सिद्धि, न त मोक्ष नै प्राप्त हुन्छ ।
#कावर_यात्रा_पाप_कि_पुण्��
वेद र शास्त्रहरुमा भगवानको सच्चा भक्ति र उपासना केवल सच्चा गुरुबाट प्राप्त ज्ञानद्वारा मात्र सम्भव हुने बताइएको छ । बोल बम यात्रामा जाने साधना शास्त्रीय रूपमा समर्थन प्राप्त छैन, तसर्थ यो ब्यर्थ साधना हो ।
#कावर_यात्रा_पाप_कि_पुण्य
बोल बमको यात्रा गरिरहँदा त्यहाँको भिडभाडले कैयौं भक्तजनहरुको मृत्यु तथा कस्ट हुने गर्छ । यसको बारेमा कुनैपनि शास्त्रमा उल्लेख गरेको छैन । यात्राको क्रममा अधिकांश जीव खुट्टामुनि परेर मृत्यु हुने गर्छ, जसका कारण पुण्यको सट्टा धेरै पापहरू हुन्छन् ।
#कावर_यात्रा_पाप_कि_पुण्य
बोल बमको यात्रा गर्नाले भगवान प्राप्ति हुँदैन ।
बोल बमको य���त्रा गरिरहँदा त्यहाँको भिडभाडले कैयौं भक्तजनहरुको मृत्यु हुने गर्छ, त्यहाँ जाने श्रद्धालुहरू दु:ख र कष्टमा हुन्छन् । यसको बारेमा कुनैपनि शास्त्रमा उल्लेख गरेको छैन ।
#कावर_यात्रा_पाप_कि_पुण्य
पवित्र वेद शास्त्रहरूमा बोल बमको बारेमा कतै पनि उल्लेख छैन।
पवित्र गीता अध्याय १६ श्लोक २३ मा भनिएको छ कि जो पुरुष शास्त्रविधि त्यागेर आफ्नो ईच्छाले मनोमानी आचरण गर्दछ, त्यो न सिद्धि, न गति (मोक्ष), न त सुखनै प्राप्त गर्छ ।
#कावर_यात्रा_पाप_कि_पुण्य
Bol Bam Yatra is not proven by the scriptures, so this type of devotion is useless. Gita Chapter 16 Mantra 23:
Yah, shaastrvidhim, utsrjya, vartte, kaamkaaratH,
Na, saH, siddhim, avaapnoti, na, sukham, na, paraam, gatim ||23||
#कावर_यात्रा_पाप_कि_पुण्य#कावर_यात्रा_पाप_कि_पुण्य
During the Bol Bam travelling, maximum number of organisms are born in the month of Shravan, due to which the maximum number of organisms die in performing Bol Bam resulting into the sin.
#कावर_यात्रा_पाप_कि_पुण्य
कावाद यात्राले शरीरको कमल खोल्दैन @SaintRampalJiM शरीरमा रहेको कमल र यसका मन्त्रहरूको बारेमा सही जानकारी दिन्छ, तिनीहरूबाट दीक्षा लिनुहोस् र कल्याण गर्नुहोस्।
#कावर_यात्रा_पाप_कि_पुण्य
पवित्र वेद तथा शास्त्रहरूमा बोल बमको बारेमा कतै पनि उल्लेख नभएको हुनाले बोल बम पनि शास्त्रविरुद्ध साधना हो । पवित्र गीतामा भनिएको छ कि जसले शास्त्रविधि त्यागेर आफ्नो ईच्छाले मनोमानी आचरण गर्दछ, त्यो न सिद्धि, न गति, न त सुखनै प्राप्त गर्छ ।
#कावर_यात्रा_पाप_कि_पुण्य
The Bol Bam Yatra takes place during the month of Shrawan, when the greatest number of organisms are born. Many of these creatures are killed when people walk over them. Therefore, instead of virtue, one accumulates the sin of killing creatures.