नानी - कति माया गर्नुहुन्छ?
-जब म तिम्रो आँखामा हेर्छु, म केवल एक व्यक्ति होइन, आफ्नो आत्माको त्यो अर्को आधा भाग देख्छु जसले म पूर्ण बन्छु तिमी एक उपस्थिति मात्र हौइनौ, मेरो हरेक सासमा गुञ्जिरहने त्यो शान्त र पवित्र आभा हौ जसले सधैँ आफ्नोपनको महसुस गराउँछ। 💕
#नानी 🫀
#उपन्यास
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
दुई क्षेत्रमा नेपालीहरु साह्रै अब्बल छन।
राजनितिक क्षेत्र अनि मेडिकल क्षेत्र।
सायद नेपाल नै विश्वको पहिलो देश हो जहाँ म��डिकल डक्टर र राजनितिज्ञ घरघरमा भेटिन्छन् ।
सात जना माओवादीबाट एमाले बनेका मन्त्रीहरुको जागिर माओवादीका वकिलले हालेको मुद्धाको कारण सर्वोच्चले खाइदियो भनेर अब बाँकी रहेका माओवादीका हजार जना जति असंख्य कार्यकर्ताले बुझेनन् र खुब खुशी भएका छन्।
बाइककाे पछाडी बसेका गलफ्रेन्ड हुने,
love related कुरा सामाजिक सञ्जालमा post गरे love पर्ने,
स���कारका राम्रा कुरा शेयर गरे एमाले हुने,
सरकारले गरेका गलत कामकाे विराेध गरे काङ्ग्रेस हुने,
थुक्क छि छि छि छि तिम्रा माेटा बुध्दि
Dear comrade -फिल्म हेर्ने कमनिष्ट हुने,
नेपाल अामाको जय होस्- भन्ने काङ्ग्रेस हुने,
दुई/ चार टुक्रा हिन्दी बोल्दैमा - Indian हुने,
Time कति भयो भनेर सोच्दैमा, MA english पास गरेको हुनि।
परिवर्तन हाम्रै जिवनकालमा हो ,साझाको नारा
तिम्रा मोटा बुद्धि 🙏🙏🙏
अर्थमन्त्रीको बजेट भाषणको शुरुतिरै "आफ्नै जीवनकालमा संवृद्धि" भन्ने @Sajha_Party को स्थापनाकालदेखिको नारा परेछ। खुशी लाग्यो। त्यो सपना पुरा गर्ने शक्ति तपाईंहरूमा निहित छ। व्यवस्थापकीय क्षमता बढाउनु र भ्रष्टाचार मात्र घटाउनुभयो भने पनि ठूलो फड्को मार्न सकिन्छ। धेरैधेरै शुभकामना!