अर्गानिक शब्द सुन्दा माथा गरम हुने होइन,
यसलाई मान्छेले कसरी प्रयोग गरिराखेका छन त्यो देखेर गरम हुने हो ।
सामान्य मानिसले भन्दा त ठिकै छ तर विज्ञ भनाउँदाहरुले नै यो शब्दको गलत प्रयोग गरेको देख्दा चैँ मुन्छे पढेर नि गोबर नै हुने रैछन भन्ने सोचेर हाँस्छु एकलट 😂😂