सपना थिए ठूला, तर हालत सानो बन्यो
भरोसा गरेकाले नै ढाडमा छुरा घोचे।
आकाशतिर हेरेर प्रश्न गर्छु आफैँलाई
के गल्ती छोरा हुनु नै थियो समाजमा
न प्रेमको बिछोड, न कसैको धोका मात्रै,
जिबनले आफैँ सिकायो कठोर पाठ धेरै।
आज म एक्लै उभिएको छु मौन रातमा,
आँखा रसाए पनि हिम्मत हार्दिन म भित्रै।
अटुट भनेको अटुट हो। जुन कुरा बोलेपछि नफर्काउन सकिन्छ नतोड्न सकिन्छ न मोड्न सकिन्छ। यदि सकारात्मक विषय हो भने यदि नकारात्मक हो भने त्यसलाई जस्तो बनाउँदा पनि हुन्छ।
#cgita#KC#cp#croatia#europe 🫂🇪🇺🇪🇺🇪🇺🇭🇷🇭🇷💞👩❤️👨
✍️"प्रेमको रोग
कहिलेकाहीँ माया पनि रोगजस्तो हुन्छ,
सुरूमा हल्का जस्तो, पछि भित्रै जरा गाड्छ।
मनलाई नसोचेको घाउ दिन्छ,
अनि निन्द्रामा आई सारा सपना भत्काउँछ।
In Europe 🇪🇺
अभावको जिन्दगी जिउंदै लाखौं सपनाहरू धितो राखेर करोडौँको सपना संगाल्दै हिडेको यात्री हो तिम्रा वाणरुपी वचनले नसिकाउन प्यारी मान्छे जिन्दगी के हो भनेर। 💔 😔😔