पथर बनाउदैछु मनलाई अब ,मैले प्रेम गर्ने मान्छे फेरेको हैन,माया गर्छु भन्ने तिम्ल���इ दिऐको यो वचन अर्कोलाइ दिन नसक्ने भएर प्रेम नगर्ने बाचामा नै दिल फेर्ने हो !
यसरी पटक पटक खबर सोधेर मेरो ख्याल नगर जस्लाइ म मेरो हाल बताउनै चाहादिन🙏
जस्को लागि म नितान्त एक्लो र भित्र भित्रै मोरिरहेछु ,उसैले न सोध्ने मेरो हाल ।।
😭😭😭😭😭
मेरो बेहद #प्रेमको कथा
#सायद अन्तिम टुविट