गर्वको क्षण — बुवाले छोरीलाई सलामी दिँदै गरेको यो फोटो अहिले इन्टरनेटमा भाइरल छ । जहाँ IPS अफिसर बुवा एन. भेन्कटेश्वरलुले भर्खरै UPSC परीक्षा टप गरेर Indian Administrative Service (IAS) बन्न लागेको आफ्नो छोरीलाई एक कार्यक्रमको अवसरमा सलामी दिएका छन् ।
भरखर काठमाडौं बाट १००० किमि भन्दा बढिको यात्रा गरेर एक्लो हातमा आईपुग्यो @buddhisagar दाजु ! अब केहि दिन जागिरे जिवन भन्दा अघि काठमाडौं विताएका दिनहरु याद गरिन्छ । कुरियर गरिदिने साथिलाई बहुत धन्यवाद ! ❤️😍
यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "
हिन्दीमा भन्छन् नि :-
बिका हुआ "पत्रकार",
डरा हुआ "विपक्ष",
ओर सोई हुई "जनता",
तीन काफी है देशको बर्वाद करने के लिए !
हो यसरी नै बर्वाद भा'को हो मेरो देश ।
@buddhisagar बधाई नेपाल ❤
भुटान तिमीले १२ जना विरुद्ध ११ मात्र भएपनि गज्जब खेल्यौ !
Head up champs !
It was a brilliant performance from your team. 👏👏
Hat's off Bhutan. 😍
#13thSAG#NepalVsBhutan
बधाई नेपाल ❤
भुटान तिमीले १२ जना विरुद्ध ११ मात्र भएपनि गज्जब खेल्यौ !
Head up champs !
It was a brilliant performance from your team. 👏👏
Hat's off Bhutan. 😍
#13thSAG#NepalVsBhutan
बिहानीपख्ख
टाढा-टाढाबाट कसैले बोलाएजस्तो
लाग्यो भने निद्रामा
उठेर दैलो उघारिदिनू,
आँगनमा चारा खोजिरहेको
उदास पन्छीलाई
कहिल्यै नधपाउनू,
गएर कहिल्यै नफर्किएको
त्यही नै मेरो
मौन आत्मा हुनेछ !
Roshan Thing, 13, can't hold himself back after being able to see the world again.
He pours all his love on Dr Sanduk Ruit, who used his magic to give the boy eyesight. 😘
I was really praying for him, and I was really happy to capture this moment.
तपाई फेक होस या हैन मलाई मतलब भएन । मतलब त तपाइले टिएलमा गर्ने ट्विट, आरटी, मेन्सन ,फेवले कस्तो चरित्र र संस्कार देखाउँदैछ भन्नेले गर्छ । त्यसैले म तपाइको ह्याण्डल या तस्विर हेरेर हैन तपाइको प्रस्तुत गर्ने चिरित्र र संस्कार हेरेर फलो ब्याक दिने गर्छु । बुझ्नुभो नि कुरो? 🙏😍🙏
ट्वीट�� तिर के के नपुगे जस्तो लागिराथ्यो पछि खोतल्��ै गाको त @buddhisagar दाईको बधाई महान मेस्सी भन्ने पोष्ट आउनै बाॅकी रैछ !
फुटबल जगतकै महान मेस्सी र @buddhisagar दाजैलाई बधाई 😍❤
#6thBallonDor
#GOAT 🐐
#KING 👑👑
म ओर्लिन खोजिरहेछु -
आफ्नै आँखाको भर्याङबाट
सुस्तरी सुस्तरी
बोकेर केही कलिला
सपना,
त्यो अँध्यारो अँध्यारो
झ्याङ् पछाडी
युगौदेखि पर्खिरहेछ, सुक्सुकाउँदै
एक्लो जून,
उसलाई केही सपना दिएर
आज बिदा गर्नुछ!