मुसा मारेर नखाए पनि यो डायरी पढ्दा स्वाद मिठो लाग्यो ।
@DaddyYak
यो संसारका हरेक मिठा स्वाद तपाईंको जिब्रोको सम्झनलायक स्वाद बन्न पर्खेर बसिरहेको हुँदोरहेछ। चाहे त्यो खाना होस् या व्यवहार।https://t.co/pkGpQ3xPNf
@setopati@DaddyYak मरेको मुसा 🐀 एकदम सानो र दुःखी😿 देखिन्थ्यो। मैले एकदम लाज महशुस गरेँ, उसको मृत्युको कारण म थिएँ।
तर ऊ बाँचुन्जेल राम्रै जीन्दगी⭐⭐ बाँच्यो होला। 😸😸
मैले 'नमस्ते, मेरो नाम याकप हो' भनेपछि उनीहरू म भएकै ठाउँ आइपुगे। मैले उनीहरूलाई 'तपाईंहरूको खान्की एकदम अनौठो र अद्भूत लाग्यो' भन्दा उनीहरू लजाए। सायद 'यो गोराले मुस��कै बारे जान्न खोजेको' भन्ने लाग्यो होला।
(भिडिओसहित)
#कुइरेको_डायरी
By @DaddyYak
https://t.co/BubWoKLoEY
कुइरेको डायरी
@DaddyYak writes in this chapter with video https://t.co/PQFHewRvSs'मुसा नखाने अरू समुदायकाले के भन्छन्' भनेर मैले सोध्दा 'ब्राह्मणहरूले पनि मिठो मानेर खान थालेको' उनले बताए।
सामले खुसुक्क कानमा भने, 'वास्तवमा धेरै समुदायका मान्छेले खान्छन्।
म सतर्क हुँदै मासु चपाइरहेको थिएँ। मानौं, त्यो 'चिकन विङ्स' हो, मुसाको खुट्टा हैन, धेरै सानो चिकन विङ्स जुन ग्रिल गरेको जस्तै स्वादको मिठै थियो।
अलिकति नुन-खुर्सानी राखेको भए खल्लो हुने थिएन कि भन्ने लागेको थियो।
(भिडिओसहित)
#कुइरेको_डायरी
By @DaddyYak
https://t.co/Dxpe3XqMHA
असामान्य के थियो भने, जेम्सको लुगाका पोकाबीचमा मेरो क्यामराको फिल्म र औषधी भेटियो। उता ग��भको लकरमा मेरो झोला भेटियो। झोलामा भएको मेरो यही डायरी र वाकम्यान भेटियो।
#कुइरेको_डायरी
By @DaddyYak
https://t.co/f2QmJMFvPE
'मान्छे यस्तो प्राणी हो जो जहिल्यै आफूभन्दा फरक समुदायका मान्छेका बारेमा खराब टिप्पणी गर्न रूचाउँछ।'
'जब तपाईंले फलानो समुदायका मान्छे ठीक/ गलत ��न्न छाड्नुहुन्छ तब मात्र फरक संस्कृति र व्यवहार भएका मान्छेलाई दिल खोलेर अंगालो हाल्न सक्नुहुन्छ।'
@DaddyYak
https://t.co/2f9fUeeNd9
श्रीमती @Neeshahere पनि हाम्रो गोप्य भाषा डेनिस सिक्दै हुनुहुन्छ । डेनमार्कमा सबैले डेनिस बोलेको देखेर छक्क पर्यौंं।बहिनी मिरियमले सुस्तरी भनी, 'याकप, एभ्रीबडी इज स्पिकिङ आवर सिक्रेट ल्याङ्वेज। हाउ क्यान दे स्पिक आवर सिक्रेट ल्याङवेज?'- https://t.co/vlWkZgkzgd
My husband’s Kuireko Diary 9 is out!
घडी हराउँदा मलाई हजुरबुवाको झल्को मात्र आइरह्यो। हजुरबुवा दुई वर्षअघि ���ोइन, घडी हराएको दिन बित्नुभएको थियो मेरा लागि।