Scientist: Meteorology, Climatology, Mountain Science and Glacier @ ITP, Chinese Academy of Sciences
Former Senior TV & Radio Program Producer
Freelance Writer
निकै समयदेखि मलाई जिज्ञासा थियो "डक्टर" उपाधिको ब���रेमा लेख्ने बास्तवमै के हो त भनेर। त्यहि जिज्ञाशाले यो लेख लेखेको छु। प्रकाशनका लागि "शिलापत्र " लाई धन्यबाद । कृपया पढ्नु होला ।https://t.co/G7eXOEsgCG
पीएचडी त्यस्तो मानक हो, जसले व्यक्तिले स्वतन्त्र रूपमा अनुसन्धान गर्न सक्ने र आफ्नो विषयमा नयाँ ज्ञान वा मौलिक अन्तर्दृष्टि प्रस्तुत गर्न सक्ने क्षमता प्रमाणित गर्छ ।
https://t.co/CUvu07wIJo
First time I am talking about my work on mountain science and climate science from the Himalayas in South America. Thank you for the invitation. Though I am not a "dendrochronologist," my research could have implications in this field too. https://t.co/C0O2Cqjw4Z
संयोगल़े New Orleans City को यो नदी किनारमा पुगियो । कार्यक्रम स्थलबाट नजिकै रहेछ । स्कुले बिध्यार्थी हुदा यो नदि बारे पढिएको थियो । यो नदिको नाम हो मिसिसिपी। पुगेको प्रमाणका लागि केहि तस्विर।
विभिन्न ४० विश्वबिद्ध्यालयका हजारौं (75 different countries) अन्तरास्ट्रिय बिद्ध्यार्थीहरुलाई बेइजिंगमा आयोजित भब्य कार्यक्रम “Beijing International Student Night 2025” को अवशरमा आफ्नो कुरा सुनाउने अवसर पाउदा अनुभव भने बिल्कुल फरक थियो । Clips of that moment.