@thakurkc बिचरा जिबि कहाँ छन् ? भैमान जानुन! सेटिङको भ्वाइस सन्देश सुनेर सहकारी पीडितहरु के सोच्दै होलान्?जुनसुकै ...लोकमा भए पनि ग्यालेक्सी साहुको अनुहार देख्न पाए सहकारी पीडित गदगद हुन्थे कि !
बिचरा जिबि कहाँ छन् ? भैमान जानुन! सेटिङको भ्वाइस सन्देश सुनेर सहकारी पीडितहरु के सोच्दै होलान्?जुनसुकै ...लोकमा भए पनि ग्यालेक्सी साहुको अनुहार देख्न पाए सहकारी पीडित गदगद हुन्थे कि !
खगेन्द्रेले गल्ति गरिछु, गल्ति बोलिछु, जे जे सजाँय हुन्छ, होस् भनेर भनिसक्दा पनि भेडाहरुले अझै पनि खगेंद्रेको गित गाउन छोडेका रैन्छन । भने पछि प्रमाणित भो, यी भेडाहरु मान्छे बन्न सक्दैनन् ।
सुनाउन नसकिने सपनाहरु छन्, भुल्न नसकिने घटनाहरू छन्, मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवन भर बोक्नुपर्ने भारीहरु छन्, न त खुसी भेटिन्छ, न पीडा भेटिन्छ, बस् जिन्दगी देखेर नै मुटु रेटिन्छ 🥺
ए सहकारी ठगहरू र खरानेहरू हो! सुशीला कार्कीलाई राष्ट्रपति बनाइ दिने लालच दिएर सुशीला जस्ति फरियामा पैसा लुकाएर हाइज्याक गरेको प्लेन को पैसा लुट माथि अर्को लुट गर्ने यि कथितलाई लालचमा फसाएर सत्ता कब्जा गरे।यिनलाई के लालच दिएको नपाउंदा खोल्यो है सत्य यसले!
एउटा तितो सत्य ..
कार्यकुत्ता भएपछि गुलाम/दास र जिउँदो लास हुन्छन् , तिनीहरुको आफ्नो सोच/चेतना र स्वतन्त्रतानै हुँदैन..! 👏🏻
हिजो कांग्रेस,एमाले र माओवादीमा खान नपाएका कमारोहरु आज 🔔 का खुखार गुलाम भएका छन् ।
नपत्याए गाउँघर र समाजिक संजालमा हेर्दा हुन्छ। ✍️✍️