**ए वाग्ले, तैंले चाहिं के गरिस् नि?
चुनावी सरकारमा जम्मा ४ महिना उपाध्यक्ष भएको हो। पछि २ महिना। ३८ वटा उल्लेख्य कामको विवरण यहाँ छ: https://t.co/WJaTgim481
२०७२ भुकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प���रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।
उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्त��� गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।