खै कसरी बुझनु म यो संसारको चलन कहिलेका��ी आफन्त नै पराईजस्तो हुँदा रहेछन् पराई ठानेको मानिस चाहिँ आफन्तको व्यवहार गर्छन !अनि कहिले मैनबत्ती बालेर मर्नेहरूको स्मरण गर्छन कहिले मैनबत्ती निभाएर जिउदो मान्छेको जन्मदिन मनाउछन्! अचम्मको संसार !!!!!!
आज तिम्रो समय छ, तिमी उफ्रिरहेका छौ, भोलि मेरो पालो आउनेछ, तिमी हेरिरहनेछौ...
समयले सबैको अहंकारलाई माटोमा मिलाउँछ, बस धैर्य राख्नुस्, घडीले आफ्नो चक्कर काट्छ...!!