अहिलेको समयमा सबैभन्दा बढी बेवास्ता गरिने र महिलालाई नै दोषी देखाइने केस होला वैवाहिक बलात्कारको केस!
'मन मिलुन्ज्याल... नमिलेपछि...' भन्ने समाज छ, अझ बुढालाई जेल हाल्ने भन्दिन्छन् सिधै! एक त धेरै महिलामाथि हिंसा हुन्छ, अनि महिलाले उजुरी गर्ने ठाउँ पनि महिलामैत्री हुँदैन!++
2-4 करोड बचाउने चक्करमा 10 -12 करोडको घाटा बेहोर्ने संस्था । कर्मचारी तलब खानको मुख मात्र लिएर आएको हुदैन काम गर्न दुई हात पनि लिएर आएको हुन्छ यो कुरा कस्ले बुझ्ने । कानुनले उनिहरूलाई बलियो बनाएको रैछ ।
१० मिटरको दूरीमा भएको जेब्रा क्रसिङबाट बाटो काट्न हामी पैदलयात्री सक्दैनौँ, फुटपाथमा सवारी नचलाउन मोटरसाइकल/स्कुटर चालकहरू सक्नुहुँदैन ।
साना गाडी देख्नासाथ नहुईँकाउन, नपेल्न, नमिच्न महानगर यातायातका चालकहरू सक्नुहुँदैन । +
अवसरवादीको अर्को नाम वैज्ञानिक
जता अवसर देख्यो तेतै मुन्टुने
ताल नपरे फुटपाथको किताब व्यापारी
ताल परे शिंह दरबारको मन्त्री
क्या छन् दिन यस्तो चिठ्ठा कसरी पर्छ😂
Indian tourist after cooking and eating food in road,throwing plate with food in parking areas of Mustang.
@MofaNepal@shisir@hamrorabi same people saar,they can do whatever they like to do in Nepal.
Ban these indian from cooking food at road or anywhere in Nepal. @airfilter32
Kathmandu has normalised 2 problems.
Drinking water. Thousands of 20 litre jugs are found in hundreds of homes. Ppl paying upto Rs 160 for 20 litres..at home.
Raw Sewage flowing into Bagmati running through the city.
What are we actively chasing? Monorail in ring road.
@GuyAirline Yeslai helpful vayena vanna mildaina tapaiko ghar samma electricity purauney jimma nea ko ho tespoxi tapai kasari use garnuhunxa tapai ma depend hunxa nai. Consumer lai service start garnu vanda pahila wiring check garnu nea ko kartabya ho
@GuyAirline Electricity regulation 2050 अनुसार घरको / संस्थाको wiring सेवाप्रदायक संस्थाले (NEA) निरिक्षण गरि approve गर्नुपर्ने भन्ने लेखेको छ सायद यो अब यो नियम कसरी पालना भयो या भएन भन्ने कुरा पनि हो
अर्थविद लाई अर्थहीन क्षेत्रमा पैसा सक्काउन के दबाब पर्दोरहेछ? जब की हरेक 10 मिनेटमा बिजुलीका वस चलाए आम नागरिकका तत्कालका आवस्यकता पुरा हुन्छ । (कुरो मेट्रो अध्ययनको)।
हेर्नुहोस हिँसा भीड मब लिंचिंग लाइ जसरी सामान्यिकरण गरिदै छ नि त्यो त्यसले भविष्यमा तपाइलाई नि गाह्रो पर्न सक्छ ! अत निर्मम भएर सार्बजनिक सम्पति जलाउने तोडफोड गर्ने व्यक्ति माथि हमला गर्नेलाई कारबाही को दायरमा ल्याउनुस के ! माओबादी लाई छुट दिदा यो दिन आयो ! अब के के आउने हो !
औसत घण्टाकर्ण अर्थात रास्वपा समर्थक
साला जिन्दगीभरिको असफलताको कुण्ठा यहाँ ल्याएर पोख्दैछ।
आमालाई त सञ्चै छ? मैले सोधेको थिएँ भन्दे।
तेरी आमाले पनि धिक्कार्दी हुन्।