रमाईलो छु तर दु:खी छु,
खुशी हुन खोज्छु तर कारण छैन,
मनमा माया छ तर बुझ्ने कोहि छैन,
राम्रो सोच्छु तर नराम्रो देखिन्छु,
मुस्कुराउने मात्रै कोशिस गरिराछु।
केटीलाई कपडा चाहिए कपडा-पसले यहि छन्
केटी बिरामी भईभने डक्टर यहि छन्
केटीलाई सल्लाह चाहिए सन्दिप महेश्वरी यहि छन्
केटीको टुइट शहिद भए RT गर्दिने यहि छन्
केटी single भए bf बन्दिने यहि छन्
केटीको ब्यालेन्स सकियो रिचार्ज गर्दिने यहि छन्
केटीको स्पेसमा गएर आफ्नो शान देखाउने यहि छन्😂
👉️उसले रिसाउदै सोधि कतिजनालाई प्रेम गर्छौ तिमी??😏
👉️मैले मुस्कुराउदै भने २ जना😊
👉️फेरि उसले सोधी को को ?
👉️मैले भने #तिमी र #तिम्रो_बहिनी😂
#म_सोझो_��दै_छैन