मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने...
'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏
देउवाले पनि यसैगरी सपथ लिनु भएको रैछ। खै आलोचना भएन। तर अहिले उदुम नै मच्चाएका छ्न झ्यासहरूले
शेर बहादुर देउवाले पनि प्रधानमन्त्रीको सपथ खादा गल्ती गर्नु भएको रैछ । यो लोकतन्त्र र संविधान माथीको अपहेलना हो । तुरुन्तै उहाँलाई फेरि सपथ ग्रहण गराइयोस् ।
Hijo Pathao Rider ra Taxi driver bich kutpit vayepaxi Pathao company le Government Administration lai jankari garayeko cha vane taxi stand ma wait garne pathao rider harulai Traffic le tyaha bata hatauna suru gareko cha.
File Pic. Sulav Bogati
2077 बिजया दशमी को सम्पूर्ण ट्वीटर मित्र हरुलाई सुभकामना l दुर्गा भवानि ले हामी र हाम्रो अस्तित्व लाई ज��गाइ दिनु होला भने सबै को तर्फ बाट कामना गर्दछु l