I said it from the very beginning—Spain were the only team that truly deserved to win this World Cup. 🇪🇸🏆 They proved it with their football teamwork discipline and champion mentality Congratulations La Roja! Viva España! ❤️💛 �
#Ballondor#favourite#yamal#champion#barca
देशको उपप्रधानमन्त्रीभन्दा अघिल्लो लाईनमा उभिएर सलामी लिने हैसियत एउटा जाबो स्वकीय सचीवको हुन्छ र ? कि प्रधानमन्त्रीको छोरी भएपछि जे गर्न पनि छुट हो ? सचिवालयमा भेडा मात्रै छन कि कोहि विज्ञ पनि छन ? नियम र कानुनको बारेमा गंगा दाहाललाई कसैले सम्झाउने हिम्मत कुनै माओवादी नेतामा नभएकै हो ? कि अझै युद्ध कै धङधङी हो ? लाजको पसारो प्रोटोकल जाओस् भाँणमा ! मलाई त लाज लाग्यो हैई छ्या