आज राजा महेन्द्रको षड्यन्त्र पुर्बक ( हत्या ) मृत्यु भएको दिन। नेपालले उहाँ���ो मृत्युुबाट ठुलो मुल्य चुकाउनु परेको अहिलेको अवस्थाले प्रमाणित गरेको छ । देशभक्त राजा महेन्द्रमा श्रद्धासुमन ।
मलाई कमेन्ट - तँ कान्तिपुर लगायत ठूला मेडियाको बिरोधि होइनस र?
मेरो जवाब प्रस्ट छ - म मेडियाको होइन तिनले लिएको बाटोको, नीतिको र प्रोपगाण्डाको बिरोधि हुँ, मेडियाले दह्रो प्रतिपक्ष बन्नु पर्ने हो तर उल्टो बाटो ��िड्नेहरु संग हो मेरो बिरोध. नत्र मेडियाले नै हो समाजलाई बाटो देखाउने।