हिन्दूहरूको महान चाँड फाल्गुन पूर्णिमा तथा होली पर्वको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजभाई दिदिबहिनी, चक्रघट्टा गाउँपालिका बासी, आफन्त जन तथा शुभ चिन्तकहरुमा सुख स्वस्थ तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना बेक्त गर्दछु।
#happy_holi_2080