Sad News: Kancha Sherpa who was the last living member of the Tenzing-Hilary Team that climbed Everest for the first time in the history has passed away. 😢
Nepal Cricket team under Captain Rohit Paudel:
✅ ODI Status Retained
✅ Asia Cup for the first time
✅ T20 World Cup 2024 after a decade
✅ first ever series win with a Test Nation
✅ Back to back T20 World Cup
यो त साइलेन्सर सहित पो छ त ?
प्रहरीको खोसेको भनौं भने साइलेन्सर हालेर बोक्छन होला र पुलिसले ?
स्नाईपर नै ह��� भने तेसरी भिड भित्रै देखाउँदै किन गयो होला ?
बहुत लोचा हे !
Bipin Joshi's family struggled so hard to get their son back.
He arrived in Israel 25 days before the massacre. The 23-year-old Hindu student from Nepal just wanted to study agriculture.
He wasn't Israeli. He wasn't Jewish. So the media won't talk about him because that will destroy their narrative that Hаmаs tеrrorists are freedom fighters.
But I will...
He was kidnapped, held in captivity, and murdеrеd in cold blood.
Bipin protected others by deflecting a grenade during the attack — saving lives even as he himself was abducted.
His final messages to his family were of strength and hope.
May Bipin's memory forever be a blessing.
🕉️ Shanti🙏
Nurses from Manipal Medical College Pokhara have been protesting since past few days demanding fair pay and fair work conditions.
*Crickets* in mainstream media because Manipal is Owned by Batas group which also runs ads in our favorite media houses.
��ृह मन्त्री प्रहरीको मनोबल नगिराऊ !!!
बिध्वंसको खरानीमा टेकेर अरूका ईशारामा बनेको `गृह मन्त्री` भन्छन्, `सार्बजनिक र नीजि सम्पति जलाउनेलाई नसमात।´
नेपाल प्रहरी माथी यत्रो अपमान गर्ने अराजक समुहलाई पक्राउ नगरेर के फूलमाला लगाउने ? कस्तो गृहमन्त्री हो यो ?
हामीलाई लाग्छ देशमा विपद् प्राकृतिक मात्र हुन्छ ।
एउटा सामान्य एनजीओ चलाउने मानिस सरकारी कार्यालयमा गए��� यसरी निर्देशन दिने हैसियत राख्छ र राज्य संयन्त्र निरीह बन्छ यो अर्को विपद् हो ।यस्तो विपदले राष्ट्र नरहन सक्छ ।
योगदान रकम जम्मा गर्ने बैङ्क खाताको विवरणः
खाताको नामः भौतिक पूर्वाधार पुनर्निर्माण कोष (PHYSICAL INFRASTRUCTURE RECONSTRUCTION FUND) बैङ्कः राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार, काठमाडौं
खाता नम्बर (Account Number):- 1960100102070004
SWIFT CODE: RBBANPKA
QR Code
The Gen-Z Movement 'Hijacker' : There are three things that are of special concern: the organizations his organization "Hami Nepal" has collaborated with, his finances, and his overseas travel. https://t.co/ceBlY2eClf
हुन त ऋषि धमलाले आज बोलेको कुरा भोलि बिर्सन्छ, खासै महत्व दिनुपर्ने मान्छे त होइन तर ऋषि धमला केही दिन यता देखि १८०° यु टर्न हुनुले अर्थ राख्छ! किनकी ६२/ ६३ ताका गिरिजा द्वारा पत्रकारको खोल ओडाएर व्यापक रुपमा प्रयोग गरिएका पात्र हुन!
त्यसैले यिनी माथि मलाई शंखा छ!
आना ढकाल:
प्रतिभाशाली उदीयमान कलाकार। उनका बढ्दो फ्यानहरू Instagram मा @annaportray मा भेटिन्छन्।
जीवनका संयोगहरू गजब हुन्छन्। मेरो बुवा देशको प्रतिष्ठित कलाकार हुनुहुन्थ्यो। अनि मेरो भानिज कलाकारसँगै प्रेममा पर्यो र उनीहरूको विवाह भयो।
अहिले ललितपुरको बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेदको हलमा उनको पहिलो एकल कला प्रदर्शनी चलिरहेछ। Art Curation को काम उनकै उमेरको उदीयमान उद्यमी स्वेता चन्दले गरेकी छिन्।
समय मिले अवश्य जानुहोला है।