प्रेम" भनेको एक अर्कालाइ गरिने "सम्मान" हो
यदि "��रीर" सङ्ग "टास्सिनु" र "चप्किनु" नै "प्रेम" हो भने त "जुका" भन्दा ठूलो "प्रेमी" कुनै छैन यो सन्सारमा ।
“खोज्नु नै छ भने आफूलाई माया गर्नेहरु,
ख्याल राख्नेहरु खोज्ने गर्नुस जिन्दगिमा,
किनकी
तपाइलाई प्रयोग गर्न चाहनेहरुले त तपाइलाई जसरी नि खोजिहाल्छन् यहाँ!