#OpenChallengeBy_SantRampalJi
अगर ज्ञान सच्चा है, तो 50 लाख के इनाम
की चुनौती स्वीकार क्यों नहीं करते धर्मगुरु?
देखें खास वीडियो "शास्त्रार्थ का शंखनाद" Sant Rampal Ji Maharaj YouTube Channel पर।
शास्त्रार्थ का शंखनाद
#नववर्ष_नवज्ञान
👇️यो संसार दुःख र मृत्युको चक्रमा घुमिरहेको छ ।तर, यसबाट मुक्ति पाउन सकिन्छ ।
जगतगुरु रामपालजी महाराजले त्यो मार्ग देखाउनुभएको छ । नयाँ वर्ष २०८२ मा उहाँका करुणामयी वाणीहरू जिउने मार्ग" र " ज्ञान गंगा " मा पढ्नुहोस् र अमर सुखको चाहनालाई साकार पार्नुहोस् ।🙏
#नववर्ष_नवज्ञान
धन-सम्पत्ति क्षणिक सुख दिन सक्छ, तर वास्तविक शान्ति र आनन्द आध्यात्मिक ज्ञानमा छ । नयाँ वर्ष २०८२ मा जगतगुर�� रामपालजी महाराजको प्रेरणादायी प���स्तक " जिउने मार्ग " पढेर आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनुहोस् ।
हामी को हौं ? कहाँबाट आयौं ? किन दु:ख भोग्छौं ?
यी प्रश्नहरूले तपाईंलाई सताइरहेको छ भने, सन्त रामपालजी महाराजको दिव्य ज्ञानले भरिएको पुस्तक " ज्ञान गंगा " पढ्नुहोस् । नयाँ वर्ष २०८२ मा सत्य ज्ञानको ज्योतिले आफ्नो जीवन उज्यालो बनाउनुहोस् ।
#नववर्ष_नवज्ञान
धेरैले पूजा पाठ गर्दा पनि जीवनमा समस्या र दु:ख भोगिरहेका छन् । किन ? 😓सत्य उपासना विधि के हो ? जगतगुरु रामपालजी महाराजले यसको रहस्य उजागर गर्नुभएको छ । नयाँ वर्ष २०८२ मा पुस्तक " ज्ञान गंगा " पढेर सही ज्ञान प्राप्त गर्नुहोस् र दु:खमुक्त जीवन जिउनुहोस्।#नववर्ष_नवज्ञान
#नववर्ष_नवज्ञान
ज्ञान गंगा " र " जिउने मार्ग "
पुस्तकहरूले हामीलाई आध्यात्���िक ज्ञानको गहिरो समझ प्रदान गर्दछन् ।
यी पुस्तकहरूमा जीवनको रहस्य, परमेश्वरको मार्ग र मोक्ष प्राप्त गर्ने विधिहरू वर्णन गरिएका छन् । नयाँ वर्षमा,यी पुस्तकहरू पढेर हामीले आफ्नो जीवनलाई सार्थक बनाउन सक्छौं।
यो नया वर्ष को 2082 को पारिलो दिन को शीतल आगमन संगै तपाई को मस्तिषक अनगिन्ती सकारात्मक सोच र ऊर्जा थपने अद्वितीय "ज्ञान को गोला"पवित्र पुस्तक "ज्ञान गंगा " पढ़ेर शुरुआत गर्नुहोस ता की नकारात्मक जीवन शैली बाट मुक्ति मिल्नुका साथै नैतिक जीवनको पालुवा ☘️ झूलने छ।
#नववर्��_नवज्ञान