कविता 'प्लेग'
दुतेन्द्र चाम्लिङ
...........
हामीसँग छन् इतिहासलाई भविष्यसँग जोड्ने पुलहरू
जसलाई लिएर हामी अनन्त सपनाहरू देख्दछौं
........
प्रकाशनको लागि दीपक सर र कान्तिपुर पत्रिका 'कोसेली' प्रति हार्दिक आभार ।
https://t.co/njyMK2yZu1
आर्थिक ��समानताको प्रत्यक्ष असर स्वास्थ्यमा पर्ने र दृष्टान्त स्वरुप कोरोना भाइरस नाचिरहेको अवस्थामा बजार ताली बजाइरहेछ। महगीं हिउँदको साँढेजस्तो डुक्रिरहेछ। मारमा को छ ? निरो बाँसुरी बजाउँदै"वान्स मोर"भनिरहेछ। यो आँधी त वस् रोकिनेवाला छ।-"जुन रुखहरुअग्ला छन्,तीनै अन्तत ढल्नेछन्।"
कुनै पनि आर्थिक उपलब्धिको दिगोपन सामूहिक हित र आर्थिक प्रणालीमाथि सबैको समान संलग्नता र योगदानबाट मात्रै सम्भव हुन्छ भन्ने मान्यता र बोधको कमी छ ।
@Dutendra#NepalMagazine
https://t.co/Jd12UDM2QW