Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
@ADPoliceHQ Hi Abu Dhabi police , I live in Abu Dhabi. One person came to Musaffah on 15 April 5.15pm to take change AED 20,000 into smaller notes, but he took an additional AED 10,000. I do not have his contact details. He arrived in a car with a Dubai number plate, and I have the car no.
@IndiGo6E 1) I booked a connecting flight from Bagdogra to AUH via Mumbai on Mar 31 for travel on April 10. When I originally booked, the layover was 5 hr. However, when my wife arrived at the airport, she was informed that the connection had been changed to only 1 hour.y.
@IndiGo6E i booked a Bagdogra-Mumbai-Abu Dhabi flight for April 10. My original 5-hour layover was changed to 1 hour without notice, and then I was given a 20-hour connection to Sharjah instead. This is not what I paid for. I cancel these flights and wants refund ASAP.
कस्तो अचम्म!!!! सत्ता मा आएको ४ दिन मै प्रशासन मा पूर्ण सुधार भएको खबर ले हृदय गदगद भयो । जिल्ला प्रशासन कार्यालय मा सबै कर्मचारी आफ्नो कुर्सी मै भेट्ए, सेवा ग्राही लाइ विना कुनै अवरोध फटाफट काम हुने सिस्टम विकसित भयो भनेर सेवाग्राही से खुशी व्यक्त गरेको सुन्दा अत्यंत खुशी लाग्यो।बालेन सरकार को चारै तिर तारीफ़ नै तारीफ़ भै राखेको छ। सच्चा राष्ट्रप्रेम भनेको यही हो। बालेन सरकार को जय होस!! 🕉️💐🌺🙏🙏सुदन गुरूंग को जय होस 🕉️🌺💐🙏🙏। अब चांडै राष्ट्र को बृहत्तर हित , सार्वभौमिकता र मौलिक धर्म संस्कृति को रक्षा तथा सर्वसाधारण जनता को सुरक्षा को सुनिश्चितता को लागी बलियो अभिभावक को रूप मा राजसंस्था तथा सर्वधर्म समभाव सनातन अधिराज्य घोषणा गरे हरेक राष्ट्रवादी नेपाली संतुष्ट हुनेछै।।@Shahbalen
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति ��बि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल��याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिक��� अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
बधाइ
उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।