स्वक्ष आ���रणले सरकारी सेवा गर्छु भनेर जाने भन्दा हिनामिना गरेर केही सम्पत्ति आर्जन ��र्छु भनेर जानेहरूको लागि यो बालेन सरकारले निध हराम गरेको छ, बधाई छ बालेन सरकार ।
चुनावपछि काङ्ग्रेस, माओवादी, एमालेका मान्छेहरू तिनै पार्टीका झोले रहन्छन् तर घण्टी, बालेन र रविका समर्थकहरू मान्छे हुन्छन्, आफ्नो काममा फर्किन्छन्, घण्टीले काम गर्छ गर्दैन भनेर निगरानी गर्छन्, गरेन भने लात हान्छन्, फेरि नयाँ शक्तिलाई साथ दिन्छन्।
हाल प्रत्��ेक घरको बा-आमाको बुजाईमा,
गगन छिमेकीको बच्चा जस्तो ,
रवि अरूलाई घुम्न जाऊँ, मजमस्ती गरौँ भनेर उक्साउने खाले जस्तो,
र बालेन आफ्नो बच्चाबच्ची केही जान्दैन, केही गर्न सक्दैन भनेर सानै ठान्ने जस्तो भइरहेको छ।
भाद्र २३म मर्ने विद्यार्थीहरूले यो देशबाट पुराना पार्टीहरू सकिनु पर्छ भनेर गरेको विद्रोह थियो। सच���चिएर आउँला कि नआउँला भनेर थिएन। र तिनीहरूका बा- आमा पुराना पार्टीमा आबद्ध छन्, साथ दिन्छन् भने तिनीहरूको छोरछोरीको आत्माले तिनीहरूलाई पोल्ने छ।
नेपालमा नभ अध्यक्ष कस्ता भए भन्दा एआई हो कि साँचो हो भनेर छुट्याउन नसक्नेले नेपाललाई आइटी हब बनाउँछु भनेको सुन्दा ओली हजुरबाको लेभल पुग��न प्रतिस्पर्धा गरे जस्तो लाग्यो ।
जसरी नेपाली सिनेमामा कागबेनीले नयाँ धारको फिल्मको सुरुवात गऱ्यो, सानो संसारले प्रयास गऱ्यो र लुटले त्यसलाई बजारीकरण गऱ्यो,
त्यस्तै विवेकशीलले राष्ट्रिय राजनीतिमा नयाँ धार सुरुवात गऱ्यो र रास्वपाले त्यसलाई देशव्यापी आशा देखाएर नयाँ भविष्यको लागि बाटो देखाउँदैछ।
२००७ साल, ०४६ साल, ०६२/०६३ सालका, यस्ता महत्त्वपूर्ण आन्दोलनहरूमा बालेनको योगदान खोज्नेहरूको लागि म सोध्न चाहन्छु जसले योगदान दिएको थिएँ तिमीहरूको चाहिँ पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा योगदान चाहिँ के थियो?
मेरा जेन्जी भाइबहिनीहरू गोली लागेर डल्��ा घाइते हुँदा सत्तामा सूर्य चिन्हका प्रतिनिधि गर्ने नेताजी र कांग्रेस चिन्हका प्रतिनिधि गर्ने नेताजी हरूको मिले मतोमा सरकार थियो। त्यसैले म चुनवमा सूर्य चिन्ह, रुख चिन्ह र तारा चिन्ह बहिष्कार गर्छु।
त्यो बाटोमा भत्केको ठाँऊमा अस्थायी पिचले टालेर नै भएपनि जनतालाई केहि सहजको यात्रा हुन बजेट र व्यवस्था गर्नु हुनेछ भन्ने धेरै नेपालीको अनुरोध छ । धन्यवाद ।
@pmsushilakarki@KulmanGhising
हरेक नेपालीलाई यात्रामा बिमार र सकस बनाऊने बाटो हाल काठमाण्डू देख��� मुङ्लिन सम्मको छ । होला यो बाटो पुर्णरुपमा बन्नको लागी केहि समय लाग्ला तर के जनताले त्यो बेला सम्म पनि दुखनै पाऊनु पर्छ भन्ने त होईन नि ।
मेरो हस्ताक्षर रवि दाईको न्यायको लागी मात्र होईन,
अफ्ताब आलम बाट पिडितको लागी पनि हो,
निर्मलाको बलात्कारीको लागी पनि हो,
सरकारी, गुठी सम्पति हडप्नेको बिरुद्द पनि हो,
मुक्तिराम अधिकारीको हत्यारा माथिको पनि हो ,
स्वर्ग जस्तो देशलाई नर्कतिर धकेल्ने हरेकको बिपक्षमा हो ।