Development Pro. ICT Engineer. eGov + ICT4D + MIS Specialist. Have worked for @AITAsia @MoFAGANepal @LGCDP @UNDPNepal @UNVNepal @HelenKellerIntl
#SDGs 3,6,9,11
Day 82 and I'll be stopping daily tweets about lockdown and Corona cases.
That was an experience to tweet the updates every morning along with a view pic.
BTW, here is another tranquility from the lake phewa.
The integration of the National Identity Card into the Nagarik App marks a significant advancement in Nepal's digital governance, promising enhanced service delivery and data interoperability. #egovernance#Nepal#NagarikApp
George S. from @SahajSoftware at #ICT4D2026🌍
Hands-on AI workshop: from complex docs to real outputs
📅 May 20–22
⏰ 1:30–3:30 PM
📍 Nairobi
Join: https://t.co/lx4eJ21F81
#AIforGood#TechForGood
Claude is used by 11 million people every day.
I've created a guide with the 100 real skills that separate the pros from the amateurs:
→ Writing, Automation, Business, Productivity, Programming, AI and Prompting, E-commerce, Finance, and Research
FREE for 24 hours only!
Just:
1. → Like this post
2. → Comment "SKILLS"
3. → Follow me to receive a DM.
काठमाडौ एरपोर्ट को अन्तराष्ट्रिय प्रस्थान मा के के परिवर्तन भयो?
१. ट्वाईलेटहरु अलिकति सफा, तर गन्ध उस्तै,
२. भिड सम्हाल्नै नसकिने, भित्र पनि, बाहिर पनि, बाहिर काउन्टर छिर्ने ढोका सम्म पुग्नै गाह्रो,
३. सुरक्षा जाँचका ट्रेहरु भद्रगोल,
४. उहि एउटै म���त्र पसल र क्याफे, खानेकुराको अभाव, सिमीत प्रकार, तुच्छ बोलि, महंगो सामान,
५. एरपोर्ट वाईफाई बेकार, वल्डलिकको त झनै काम नलाग्ने,
६. प्रस्थान ईमिग्रेसनमा अलि व्यवस्थित सबै काउन्टरहरु चलिरहेको,
७. उत्तरपट्टीको ट्वाईलेट २ नं प्रस्थान गेट सम्म नै गन्हाउने,
८. रात्रीकालिन उडानको समय घटेकोले होला बस्ने सिटको कमि,
९. एसि ले राम्रो सित काम नगरि रहेको अवस्था,
१०. एरपोर्ट एनाउन्समेन्ट ख��ाब, नबुझिने,
११. फोन चार्जिङ प्लगहरुको सिमीतता, ठुलो भिड,
१२. विशेष गरि युवा यात्रीहरुमा नेपालको झण्डा काँधमा, हातमा अनि झोलामा वा कम्मरमा बाँधिएको अवस्था |
Congressional Research Service’s report on Parliamentary Elections in Nepal explained for dummies.
Original report 👉
https://t.co/axG3e8glqW
AI generated Infographics 👇
यो बीचमा म आफैं पनि मोफसलका केही जिल्ला घुमेँ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुगेँ। पूर्वपश्चिम घुमिरहेका पत्रकार साथीहरुसँग चुनावी वस्तुस्थितिबारे कुराकानी भइरहेकै छ। कतिपय म��डियाहरुले चुनावी प्रक्षेपण र विश्लेषण प्रस्तुत गरिरहेका पनि छन्।
– सबैभन्दा सत्य के हो भने– अधिक आमाबाबुहरुमा भदौ २३ गते नवोदित युवाहरुमाथिको बर्बर गोली–काण्डको गहिरो प्रभाव परेको छ। चुनाव र मतदानका विषयमा अलिक गहिरिएर कुरा गर्नुहोस्– के पहाड, के तराई र के हिमाल, सबैतिर त्यो नरसंहारलाई लिएर मान्छेहरु भावुक बन्छन्। ‘छोराछोरी मार्न मिल्छ? अझ २४ पछि २३ आयो भन्न मिल्छ? जलेका कुरा बनाउन ���किन��छ तर मरेका जेन्जी ल्याउन सकिन्छ?’ भन्ने बडो गम्भिर प्रश्नहरु मतदाताको मनमा छन्। यसको राजनीतिक निरुपणतिर लाग्नुभन्दा उल्टो ‘यो चुनाव त देश जलाउने र देश बनाउनेहरुको लडाइँ हो’ भन्ने भाष्यसहित पुराना दलहरु मतदातासमक्ष जाँदा एकखालको मनोवैज्ञानिक बेमेल व्याप्त छ।
यो बेमेलको भरपुर फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलिरहेको छ। झन् बालेन रास्वपामा जानु, जकपुरमा उनले मैथलीमा भाषण गर्���ु र अन्य ठाउँमा पनि सटिक र सरल प्रस्तुती दिनुले बालेनप्रति आकर्षण दिनदिनै बढिरहेको प्रष्ट छ। खासगरी मधेसमा बालेनको क्रेज यतिसम्म कि मतदाताले रास्वपाको उम्मेदवार चिन्दैन तर बालेनलाई प्रधानमन्त्री बनाउका लागि उसले घण्टिमा छाप लगाउन तयार छ। बालेनको यो क्रेज पहाड र हिमालतिर पनि उक्लिसकेको छ।
कांग्रेसका नवोदित सभापति गगन थापा सर्लाही पुगेकाले कांग्रेस मधेशमा धुलिसात हुनबाट रोकिन सक्छ। तर एमालेसहित अरु क्षेत्रीय दलहरुको हालत पत्ला हुने संकेत पर्याप्त देखिएको छ। पुराना दलले आफ्ना कोर कार्यकर्ता बाहेक अरुको मत पाउन बहुत् मुस्किल देखिन्छ। संगठनका हिसावले पहाड र हिमाली जिल्लाहरुमा पुराना दलहरुको उपस्थिति राम्रो हुन सक्ला तर त्यो पनि ढुक्कवाला होइन।
जति नै राजनीतिक विश्लेषणका कोणहरु प्रस्तुत गरिए पनि कुतर्कका लागि तयार कार्यकर्ताहरु वाहेक हरेक अभिभावकमा २३ को नरसंहारको अप्रिय छाप छ। दलहरुले यसको राजनीतिक निरुपण कसरी खोज्लान्? राजनीतिमा आएका बालेन प्रधानमन्त्री बने भने जेनजी रगतलाई कसरी न्याय गर्लान्? प्रतिक्षा र प्रश्न यिनै हुन्।
BBC World Service analyzed 4000+ videos and photos of Sept 8-9 and published a report. Their finding: the order to fire at protestors was given by then police chief Chandra Kuber Khapung.
He has not denied issuing that order.
Let that sink in.
A short thread.
Opus 4.6 is awesome, at the same time what is aweful is @claudeai consuming extra usage and telling that it can't give me result. What did I spend money on? This is damn too frequent with claude code.