नशा
ले मत्त्याएर गयौ,
लिदिनँ भन्दै कति गरे याचन
सुनेनौ
मेरो याचना न तिमीले,
न तिम्रो स्त्री–रूपी हृदयले
कति
कठोर रहेछ तिम्रो हृदय,
बाँच्नुपर्ने आत्मालाई जलाएर गयौ
स्मृतिमै छ
आज पनि तिम्रो नशा,
सम्झनाले मत्त्याउँछ,
समएले
उतार्नेछ ��ाएद,
अन्य्था,
अनन्त घाउ बनेर रहिरहनेछ।
नयाँ सुरुवात, नयाँ आशा, नयाँ ऊर्जा र नयाँ लक्ष्यका साथ
यो वर्ष त��ाईंको जीवनमा
अविरल सफलता, अटल स्वास्थ्य,
अनन्त खुशी र अकल्पनीय उपलब्धि ल्याओस्।
हरेक दिन उज्यालो होस्,
हरेक कदम प्रेरणादायी होस्,
र हरेक सपना साकार होस्।
सबै सबैमा शुभकामना छ — नयाँ वर्ष २०८२ अद्भुत बनोस्!