अस्पतालमा बसेका छन्, फोन छ, नभए सहयोगी साथ छन्। दुनियाँ दराज थाहा हुनेलाई के भईरहेको छ पक्का चाल होला। थोरै गति भएको भए आफ्ना चेला चपेटालाई ‘बाबु हो, देशले अति थेगिसकेको छ, थप न दुखाओ। विरोध गर, नजलाऊ, नपिरोल’ भन्थे होलान्। अलिकती सहानुभूति पनि पाउँथे। तर ओलीले ओला नगरे के ओली!
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रहरीलाइ (देवदह) फोन गरेर नदिजन्य दोहनबारे जानकारी गराउॅदा ट्र्याक्टर र जेसीबी फर्किसकेपछि मात्र प्रहरी आइपुग्ने कस्तो सेवा हो बुझिदिनुहुन अनुरोध छ @NepalPoliceHQ महोदयलाइ।
नोट: पहिले-पहिले समयमै आएर कारवाही गर्नुहुन्थ्यो।
Never thought Me goofing around one afternoon on Basantapur while playing holi would make so many people upset!!
Holi kheldai garda sodheko prashna ma mah k vannu? Ma rajniti ma lageko hoina Neta jasto milayera bolna lai. teti bela j man ma ayo tei boley!!
Discord बाट छानेको PM भनेर उडाउने, cabinet मा कोहि छान्दा न्वारन देखिको बल ल्याएर discredit गर्ने, चुनाव त हुदै हुदैन लेखेर राख्नु भन्ने, ६ महिनामा तयारी सम्मव छैन भन्ने, उम्मेद्वारीको बेला misinformation फैलाउने तर पहिलेको musical chair मा मजाले रमाउने हुदाहुदै चुनावको दिन आयो।
On a scale of 1-10, 10 being perfect, I have to award this eagle with a 12. 😃 If you ever wanted to see a perfect example of an eagle’s ability to fly, grab a fish and eat it in mid air, I think this is it. What would you give this eagle on a scale of 1-10?