टाढिने अनि छुट्टिनेहरु सँग केही गुनासो रहेन अब
बस् जसको म हुनेछु उसलाई म प्रति सधैं गर्व होस् त्यति भए पुग्छ l💞💞💞💞💞
#सुभ_बिहानी❤️
#यहाहरुको_दिन_मंगलमय_रहोस् 🙏❤️
साचिकै तिमी सङ प्रेम नै थियो रैछ
त्यसैलेत यति ठूलो सन्सार मा
तिमी भाहेक अरुकिन मन परेन
तिमिले जतिनै नराम्रो व्यबहार गरेपनी
यो मनले तिमी लाई नै रोज्छ ❤️❤️
#dear_you ❤️❤️