@hulaki_postman हाकिम स्वास्थ्यलाभको कामना । कुकुर आतन्क कसरि हुन्छ न्युनिकरण गर्न पर्यो बेला बेलामा पर्न आउछन हो यता पनि । कुकुर देख्यो कि विस्तारै हिड्छु म पनि । आत्तिएर अन्तै ठोकिनेहोकि भन्ने डरले ।
@SAdvocator98401@bishnurijal1 दासहरु मालिकको केहि देख्दिनन । म्याउ गरेर बस्छन र अरुको बिषयमा बडो चतुर बन्न खोज्छन । यत्रो बर्ष केहि नगरि दास हुनेहरु नबोलेकै राम्रो हुन्थ्यो ।
@tikaramyatri राम्रो हो । नियमति चुनाव भए एजेण्डा, भिजन र एउटा रोडम्याप के छ भनेर बहस हुनु राम्रो थियो तर अहिले त ओलिकै कारण यो अबस्था आएको हो तसर्थ उनिसङ्ग बहस हुनु भनेको आफुलाइ चोख्याउने र ठिक हो भनेर समर्थन गर्नु जस्तै हो ।