@TN_Abiral अब अल्ली पछि कोरोना लाग्नेले त आइसोलेसन वार्ड पनि पाउने वाला छैनन। २०७७।७८ को सबै बजेट हरेक प्रदेशमा विशिष्टिकृत अस्पताल बनाउन खर्चिनु पर्ने साथि तिमि पनि तरकारी नर्सरी तिर लाग्यौ, हामी र उनीको त झन कुरै छाडौं।
सरकारले अब विश्वास ग���माउनु हुदैन। सरकार जनताको साथमा जनताकै लागि हो भन्ने विश्वास दिलाउनु सायद यो भन्दा राम्रो मौका फेरी नमिल्न सक्छ। गुणस्तरिय स्वास्थ्य सेवा, आजको अपरिहार्यता। सरकारी सबै संयन्त्रहरु प्रयोग गरौ, कोरोना विरुद्ध लडौं।
#FightCorona #Governmentaction
सरकारी र गैरसरकारी संस्थाले २० वर्षमा अर्बौ रुपैया खर्च गरेर सिकाउन नसकेको हात धुन, कोरोनाले १ महिनामै सिकाईदियो। #covid-19 #staysafe#continuewashinghands
सरकारी निकायबाट अनावश्यक खर्च रोकी राहत बितरण, कोरोना संग लड्न पूर्वाधार विकास र ग्रामिण अर्थतन्त्र उकास्ने योजना बनाउ। यही मौकामा स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय दायित्व ठानी सबल र अब्बल बनाओ।
निर्णय लिनु र पछाडि हट्नु आफैमा राम्रो होईन तर पनि यो घटनाक्रमले देशभर एउटा सन्देश दिएको छ । भोलीबाट तरकारी किन्न बजार जानेले कहांको तरकारी हो ? भनेर चाही पक्कै सोध्नेछन । जे होस देशभर कृषिक्षेत्रले बहस पाएको छ, जुन धेरै पहिले नै हुनु जरुरी थियो । सन्दर्भ: विषादि परिक्षण
"Collective Actions for Climate Change Adaptation"
Smart Agriculture Model Village Program
Fighting with climate change; securing future
@GlobalLF#glfkyoto2019#thinklandscape
कर्मचारी खटनपटन गर्दा कमाउ अड्डा भनेर पहिल्यै किटान गरिन्छ । नबुझ���को कुरो समान पदको लागी तलब सबै कार्यालयको एउटै होइन र । जाउ कमाउ अड्डा हो भ्रष्टाचार गर भनेको त होला ।#कर्मचनरीखटनपटन