पवित्र जनै पूर्णिमा तथा दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पर्व रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
सम्बन्धमा प्रेम, मनमा शान्ति र जीवनमा सधैं सफलता रहोस्। 🙏
प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा हुँदैन, एकअर्काको साथ दिनु हाम्रो जिम्मेवारी हो।
सम्भावित जोखिमप्रति सचेत बनौँ, सुरक्षित स्थानमा बसौँ, आपत्कालीन सूचना तथा उद्धार कार्यमा सहयोग गरौँ।
एक जनाको सावधानीले एउटा जीवन बच्न सक्छ।
सचेत बनौँ, सुरक्षित रहौँ, मानवताको ��ातेमालो गरौँ। 🙏❤️
Your body is your lifelong home. Train it with discipline, fuel it with health, and strengthen your mind. Small steps today create a stronger, confident you tomorrow. #GoodMorningEveryone
Stay private, work hard, and dress with confidence. Eat healthy, talk less, and let your actions speak louder than words. Avoid drama, stay humble, be kind, and keep faith in God. Chase your goals, live your life with purpose, and leave a positive mark wherever you go.#lifecoach
⚽🏆 FIFA World Cup 2026 को भव्य सुरुवातको हार्दिक शुभकामना!
फुटबलप्रेमीहरूको महान् पर्व सुरु भएको छ।
जुनसुकै टिमको समर्थक भए पनि खेलप्रतिको प्रेम, उत्साह र सम्मान सधैं कायम रहोस्।#CR7
May the best team win!⚽
#FIFAWorldCup2026#WorldCup2026#FootballFever#BestWishes#GameOn
प्रकृतिप्रति सम्मान देखाउने सबैभन्दा ठूलो उत्सव भनेको उसलाई शान्त र सुरक्षित राख्नु हो।
वातावरण जोगाउने अभियान आफैंमा वातावरणमैत्री हुनुपर्छ।
🌍 Happy World Environment Day 🐒🐤🦆🦇🦅🐍🦎🦚🪴🌲
आज एउटा रूख रोपौं, भोलिको जीवन बचाऔं।🌱💚
सङ्घर्ष बिना सफलता सम्भव छैन। आजको दुःख र मेहनतले नै भोलिको खुसी र सफलता दिन्छ। कठिन समय आए पनि हार नमान्नुहोस्, किनकि अन्धकारपछि उज्यालो अवश्य आउँछ। सङ्घर्ष नै सफलताको पहिलो पाइला हो। ✨💪
जिन्दगी एउटा यात्रा हो, गन्तव्य मात्र होइन।
जिन्दगीमा कहिलेकाहीँ बाटो कठिन हुन्छ, सपना टाढा देखिन्छन्, र मेहनतको फल ढिलो आउँछ। तर याद राख्नुस्—हरेक अँध्यारो रातपछि उज्यालो बिहान आउँछ। असफलता अन्त्य होइन, सफलताको तयारी हो। जसले संघर्षलाई स्वीकार्छ, उसैले सफलताको मिठास चाख्छ।