पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता कमरेड झलनाथ खनाल थप उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। कमरेडको यात्रा सफल रहोस् साथै सिघ्र स्वास्थ्य लाभको कामना!
पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!
ट्रम्पको कार्यकालमा वरिष्ठ सल्ल��हकार बनेका तथा पूर्वसहायक स्टेफानो बोल्कोफले ट्रम्प र म मेलानियाबीचको सम्बन्ध छिटै टुट्ने दाबी गरेका छन् । उनीहरूले बाहिरी संसारलाई मात्रै आफूबीच निकै राम्रो सम्बन्ध रहेको देखाउने गरेको स्टेफानोले जनाएका छन् । https://t.co/oDlRHz81xs
कोरोना संक्रमणदर परीक्षणको२५-३०%हुनु भनेको विश्वमै अत्यन्त भयावह अवस्था हो।यस्तो वेला राज्यले कुनै किन्तुपरन्तु नगरी नागरिकलाई निशुल्क परीक्षण/उपचारको व्यवस्था गर्नैपर्छ!मौकामा हिरा फोर्ने भनेको यस्तै वेला हो।��क्नेले स्वेच्छिक ढंगले तिरौं(जुन हामीले गरिरहेछौं)तर नीति निशुल्क होस!
कोरोनाले भन्दा भोकले मर्ने जोखिममा परेका श्रमिक र विपन्न जनतालाई राज्यले कुनै राहत नदिए पछि जनस्तरबाट संचालित खाना वितरणमा निर्भर जनताका साथ काठमाण्डौ खुलामंचमा!
Pi Nodes Update - V0.3.4
We are excited to introduce a new version of the Pi Node that can run the blockchain & enable selected candidates to follow the Pi Testnet's #blockchain in real time.
View the Pi app to learn more the Pi Nodes Update.
#pinetwork#crypto#defi
Pi Is the oasis in the blockchain, where every ordinary player can find their own home, with a more fair, open, inclusive mentality to build this home. A more equal, open and shared community generates a larger economy.
सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्न�� कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy
एक वर्ष अगाडि अन्यायमा पर्दा मलाई आफ्नै छोरो सम्झी आवाज उठाउनु हुने बा र आमाहरु,आफनै भाइ सम्झी आवाज उठाउने दाइ र दिदिहरु,आफ्नै दाइ सम्झी आवाज उठाउने भाइ र बहिनीहरु अनि आफ्नै साथी सम्झी आवाज उठाउने साथीहरुलाई धेरै धन्यवाद।यो साथ मरिगएपनि बिर्सन्न,समर्थनको दुरुपयोग मरिगएपनि गर्दिन।
Pi is a new digital currency developed by Stanford PhDs, with over 7 million members worldwide. To claim your Pi, follow this link https://t.co/bv1qAzgCCm and use my username (sanjeeb2121) as your invitation code.