@AminaPoudelसुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री
भन्दै टुविट गर्नु हुन्छ मैले तपाईंले भने अनुरुप लाइक आर्टी गर्ने गरेछु तर प्रोमिट लिस्टमा मेरो नाम कहिले नि हुदैन किन क्प यसको जवाफ चयो आमिन जि @AminaPoudel
@AminaPoudel Ma sadhai hajurko tweet lai retweet garxu kike garxu comment ma aafno id pani rakhxu tara mero id ta kahile no promote ko list ma pardaina ta hajur kina hola yasto
@NirmalPrasai5 प्रदेश खरेज होइन हजुर पहिला आफ्नो दिमाकमा रहेको भ्रम खारेज गरौ अनि भ्रष्ट नेताहरुको खरेज गरौ अनि मात्र मुलुकले बिकास र शन्तिको बाटोमा गति लिन्छ
आउछु आउछु भनेर ढाट्यौ अनि रोए😪
बैना दिएको मुटु अन्तै साट्यौ अनि रोए😪
जब देखे तस्बिर आर्कै सङ्ग रमाएको 💔
बधाई दिन्छु भनी गरे कल कट्यौ अनि रोए
#अधुरो__प्रेम
@Mandira321 हजुरको कुरामा चित्त बुझाउन सकिन माफ गर्नुस असमती प्राकट गर्न चाहन्छु वास्तवमा भन्नू पर्दा बिबाह भन्ने दुई शरीरको मेल मात्र ���भाइ दुई अत्माको मेल पनि हो र यो सृष्टिको नियम पनि हो ।