श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् ।
https://t.co/ooMrGlefkK
माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २५ मिटर तल खस्दा दुर्घटना भएको हो।
https://t.co/bu82QjgdAF
निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
https://t.co/8B1WntTCsb
घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी भएको थियो ।
https://t.co/EFBQgtfPgm
नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन् ।
https://t.co/fk9sEYu3Lu
उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताए।
https://t.co/ab1VfzlHdB
धनकुटामा नेपाली कांग्रेसको जिल्ला नेतृत्वविरुद्ध असन्तुष्टि चुलिँदा जिल्ला कार्यसमितिका पदाधिकारीसहित दर्जनौँ नेताले सामूहिक रूपमा राजीनामा दिएका छन्।
https://t.co/J2GRyDcN2H
ऐतिहासिक निर्णय गरिएको स्मरण गर्दै अहिले उक्त निर्णय प्रदेशसभामार्फत कार्यान्वयनको चरणमा पुगेकोमा गर्व लागेको उल्लेख गरेका छन्।
https://t.co/ugZ1GA63Ab
पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् ।
https://t.co/BPjijCsmjQ
मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ। साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
https://t.co/ws1pwthNrf
उनले आधुनिकताको नाममा भित्रिएका नयाँ सामाजिक अभ्यासलाई अन्धाधुन्ध स्वीकार गर्नुभन्दा त्यसका प्रभावबारे गम्भीर हुनुपर्ने धारणा पनि राखे ।
https://t.co/7Smmt013vb
सय दिनमा आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभूति हुने परिवर्तन औंलामा गन्न सकिने मात्र देखिन्छ । तर राज्यका परम्परागत संरचना, शक्ति केन्द्र र संस्थागत अभ्यासमा भने सरकारले उल्लेखनीय हलचल ल्याएको छ ।
https://t.co/ekUTuzMiSb