Message
शान्तिपूर्ण जीवन होस् ,न तनाव, न झैझगडा। मनमा सकारात्मक सोच होस् हृदयमा माया र जीवनमा सधैँ खुसी रहोस्। भगवान् ले सधैँ रक्षा गरुन् । तपाईं हरुको दिन सुभ बितोस्।
जहिले पनि नकारात्मकता र विरोध मात्रै बेचेर लेखक भइँदैन समाजलाई तर्साउने र भ्रम फैलाउने भन्दा कलम र बुद्धिको सही ठाउँमा प्रयोग गरेर रचनात्मक हुनुहोस् आलोचना र पूर्वाग्रह बीचको फरक बुझ्न जरुरी छ।